
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको खाली रहेको उपाध्यक्ष पदको जिम्मेवारी डा। श्रीकृष्ण गिरीलाई दिइएको छ ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाह ९बालेन०ले सोमबार उनलाई उक्त जिम्मेवारी दिएका हुन् । यसअघि अध्यादेश लागू भएपछि आयोगका उपाध्यक्ष डा। अञ्जनीकुमार झासहित अन्य पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि उपाध्यक्ष पद खाली थियो ।
डा। गिरी यसअघि पनि आयोगका उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे