• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरी

२ मिनेट अघि
२

सार्वजनिक लेखा समिति: बेरुजु नियन्त्रण कि केवल बैठकको संख्या बढाउने निकाय?

३ मिनेट अघि
३

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको लालटिन प्रदर्शन

२0 मिनेट अघि
४

खाडी देशको आग्रहपछि इरानमाथिको आक्रमण रोकियो : डोनाल्ड ट्रम्प

२९ मिनेट अघि
५

मन्त्रिपरिषद् बैठक बस्दै

३६ मिनेट अघि
६

१७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्यो

५२ मिनेट अघि
७

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज ,आजै टुंग्याउने सत्ता पक्षको तयारी

१ घण्टा अघि
८

ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा

१ घण्टा अघि
९

कामु प्रधानन्यायाधीश मल्लको आदेशपछि कर्मचारीले छाडे कार्यकक्ष

२१ घण्टा अघि
१०

विद्युतीय सवारीको ‘ग्रीन सपनामा’ ग्राउन्ड रियलिटीको झट्का, पूर्वाधार अझै कमजोर

२२ घण्टा अघि
११

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

२३ घण्टा अघि
१२

बैंक खाता जानकारीदेखि भिडियो साक्षी सम्म: नेपाल सरकार र भारत गणराज्यबीच नयाँ द्विपक्षीय सम्झौता

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ ५, मंगलबार (१ घण्टा अघि)

ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा

  • 481 Views
  • काठमाडौँ ।ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत अवस्थामा फेला परेका छन्। सोमबार बेलुकी आफ्नै घरको भुइँतल्लामा रहेको कोठामा उनले सिलिङमा डोरीको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पोष्टमार्टम रिपोर्टले पनि घटनालाई आत्महत्याका रूपमा पुष्टि गरेको बताइएको छ।

    प्रहरीका अनुसार खड्कालाई झुण्डिएको अवस्थामा उनका बाबु महेश खड्काले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले वडा अध्यक्षको उपस्थितिमा घटनास्थल मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएको थियो।

    घटनाअघि खड्काले सामाजिक सञ्जालमार्फत बैंकका केही वरिष्ठ कर्मचारीहरूको नाम र तस्बिर सार्वजनिक गरेका थिए। उनले बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी, मानव संसाधन प्रमुख अनामिका सिंह कुँवर तथा डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उल्लेख गर्दै पोस्ट गरेको खुलेको छ। पोस्टमा एआईमार्फत तयार गरिएको तस्बिरसमेत राखिएको बताइएको छ।

    प्रहरीले घटनास्थलबाट खड्काको मोबाइल फोनसहित अन्य सामग्री नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा खड्काले सामाजिक सञ्जालमा उल्लेख गरेका वरिष्ठ कर्मचारी, उनी कार्यरत शाखाका कर्मचारी तथा सम्बन्धित प्रदेश प्रमुखसँग बयान लिने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।

    प्रारम्भिक जानकारीअनुसार केही समयअघि बैंक व्यवस्थापनले खड्कासँग स्पष्टिकरण मागेको थियो। त्यसपछि उनले राजीनामा दिएको बुझिएको छ। तर स्पष्टिकरण कुन विषयमा मागिएको थियो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। बैंकले राजीनामा स्वीकृत गरेकै दिन खड्काले ‘तिमीहरूले मलाई मार्यौ’ भन्ने सन्देश लेखेर आत्महत्या गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

    खड्का यसअघि बैंकको चारआली शाखामा शाखा प्रबन्धकका रूपमा कार्यरत थिए। पछि उनलाई विराटनगरस्थित प्रादेशिक कार्यालयमा सरुवा गरिएको थियो। ग्लोबल आईएमई बैंकमा आउनुअघि उनी ज्योति विकास बैंकमा कार्यरत रहेको खुलेको छ।

    घटनापछि उत्पन्न परिस्थिति तथा त्यसले बैंकिङ क्षेत्रमा पार्न सक्ने प्रभावबारे बैंकको वरिष्ठ व्यवस्थापन तहमा आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ। प्रहरीले घटनाको सबै पक्षबाट थप अनुसन्धान जारी रहेको बताएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरी
    २ मिनेट अघि

  • २

    सार्वजनिक लेखा समिति: बेरुजु नियन्त्रण कि केवल बैठकको संख्या बढाउने निकाय?
    ३ मिनेट अघि

  • ३

    सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको लालटिन प्रदर्शन
    २0 मिनेट अघि

  • ४

    खाडी देशको आग्रहपछि इरानमाथिको आक्रमण रोकियो : डोनाल्ड ट्रम्प
    २९ मिनेट अघि

  • ५

    मन्त्रिपरिषद् बैठक बस्दै
    ३६ मिनेट अघि

  • ६

    १७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्यो
    ५२ मिनेट अघि

  • ७

    प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज ,आजै टुंग्याउने सत्ता पक्षको तयारी
    १ घण्टा अघि

  • ८

    ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा
    १ घण्टा अघि

  • ९

    कामु प्रधानन्यायाधीश मल्लको आदेशपछि कर्मचारीले छाडे कार्यकक्ष
    २१ घण्टा अघि

  • १०

    विद्युतीय सवारीको ‘ग्रीन सपनामा’ ग्राउन्ड रियलिटीको झट्का, पूर्वाधार अझै कमजोर
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    “घाटामा डीडीसी, बन्द भयो कर्मचारीको निःशुल्क दूध र घिउ”

    नेपाल नक्सा
    २

    नेपाल बैंक लिमिटेड १२९ बैंक भौचर नक्कली निस्किएपछि खुल्यो अस्पतालको लाखौँ काण्ड

    नेपाल नक्सा
    ३

    अर्थतन्त्रका सूचक हरियाली, तर आम जीवनमा उस्तै कठिनाइ

    नेपाल नक्सा
    ४

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

    नेपाल नक्सा
    ५

    “ युक्रेनका राष्ट्रपति जेलेन्स्कीमाथि विस्फोटक खुलासा : ‘क्यामेरामा फरक, वास्तविकतामा अर्कै’”

    नेपाल नक्सा
    ६

    देशभर राष्ट्रिय परिचयपत्र सेवा प्रभावित, विभागले जारी गर्‍यो सूचना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution