• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १२, शुक्रबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

१४ घण्टा अघि
२

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन बसन्तपुरमा, जुद्धशमशेरको शालिकबाट पैदल यात्रा

१४ घण्टा अघि
३

चिकित्सकहरूको काठमाडौंमा आज पनि विरोध प्रदर्शन

१५ घण्टा अघि
४

१९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै

१६ घण्टा अघि
५

जनताले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउँछन्:रवि लामिछानेले

१६ घण्टा अघि
६

घटना शंकास्पद भएकोभन्दै प्रहरीले उठायो चिताबाटै युवतीको शव

१६ घण्टा अघि
७

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेमा सबैलाई सचेत रहन माओवादी केन्द्रको आग्रह

१६ घण्टा अघि
८

नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा

१८ घण्टा अघि
९

दोलखाकोबाट चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो

१८ घण्टा अघि
१०

सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह

१८ घण्टा अघि
११

नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघ्यो , दुई महिनामै ४९ अर्ब २३ करोड थपियो

१९ घण्टा अघि
१२

आज इन्द्रजात्रा मनाइँदै

२३ घण्टा अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

१ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

१ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (२ साल अघि)

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

Hospital

  • २८२४ पटक पढिएको
  • बल्खु काठमाडौमा रहेको वयोधा अस्पताललाई हालसालै एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोप लागेको थियो । यसै विषयमा नेपाल मेडिकल काउन्सीलले समेत वयोधा अस्पताललाई पत्राचार गरेको र स्पष्टिकरण मागेको थियो ।

    आखिर के भएको थियो त ?

    घटना आजभन्दा झण्डै एक वर्ष अघि को थियो । २०७७ साल कात्तिक ९ गते बयोधा अस्पतालमा उपचारका लागि पुगेकी पल्लबी श्रेष्ठले आफ्नो उपचारको क्रममा लापरबाही भएको भन्दै अस्पतालविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन्।
    उनले एकजना डाक्टरको नामबाट ओपिडी टिकट काटी उपचार गराउन जाँदा अर्कै डाक्टरबाट उपचार भएको र उपचारका क्रममा पनि लापरबाही भएको भन्दै छानबिन गरी कारबाहीको माग समेत गरेकी थिइन्।

    त्यसपछि के भयो ?
    लगभग वर्ष दिन पछि अस्पताललाई स्पष्टिकरणको लागि पत्राचार गरियो । अस्पतालको स्पष्टिकरण यस अनुरुप छ ।

    आखिर भएको के थियो ?

    अन्तत काउन्सीलको पत्रलाई स्पष्ट गर्दै अस्पतालले पठाएको स्पष्टिकरणमा बिरामी स्वयम हाडजोर्नी विषेषज्ञ चिकित्सकलाई भेट्न आएको र उक्त दिन अस्पतालको हाडजोर्नी विभागका प्रमुख डाक्टर अभय यादव बिदामा भएकाले आकस्मीक कक्षमा आफ्नो परिचय खुलाई डाक्टर शशी कुमार झा ले जाँचेको उल्लेख छ । सामान्यतया कुनै चिकित्सक बिदामा रहँदा आकस्मीक केसमा अनि बिरामी स्वयमलाई जानकारी गराई अस्पतालमा उपलव्ध अर्का समबन्धीत बिशेषज्ञलाई देखाइनु सामान्य प्रक्रिया हो । यसै अनुरुप बिरामी पल्लभी श्रेष्ठलाई अर्का डाक्टरले हेरेका र त्यपछि पनि धेरैपटक फलोअपमा आँउदा बिरामी स्वयमले आफूले देखाएको डाक्टर शशी कुमार झा लाई नै देखाएको अस्पतालले स्पष्ट पारेको छ ।
    बिसं २०७७ साल कार्तिक ९ गतेको घटना उल्लेख गरिएतापनि त्यसपछि बिभिन्न मितीमा बिरामी पल्लभी स्वयम अस्पतालमा आई डाक्टर शशीलाई देखाएर गएको अस्पतालसंग प्रमाण पनि रहेको स्पष्ट पारिएको छ ।
    बिरामीलाई चित्त नबुझेको भए आखिर किन फेरि उही चिकित्सकलाई देखाइयो त ?
    अनि यदि अस्पतालले झुक्कयाएर अर्का चिकित्सकलाई देखाएको भए बिरामी स्वयमले त्यतिबेला नै प्रतिकार नगरिन पछि यस विषयमा चर्चा भयो ?
    के साँच्चै करोडौं रकम लगानी गरेर बनाइएको वयोधाजस्ता अन्तराष्ट्रिय स्तरको अस्पतालले केहि सय पैसाका लागि बिरामीलाई झुठो बोल्छ त ? यदि यो सत्य हो भनें हामीजस्ता सामान्य जनताले अब अन्तराष्ट्रिय स्तरको सेवा दिने निजी अस्पतालमा कतिको भर पर्न सक्दछौं त ? यो प्रश्न हामी सबैलाई ।
    वयोधा अस्पतालको स्पष्टिकरण हेर्दा यस विषयमा अस्पताल आफ्नो सेवामा स्पष्ट रहेको देखिन्छ । अब मेडिकल काउन्सीलको प्रतिक्रिया के हुनेछ ? भविष्यले बताउनेछ ।

    स्पष्टिकरणको प्रतिलिपि

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ११%२%
    समाचार
  • १

    जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत
    १४ घण्टा अघि

  • २

    राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन बसन्तपुरमा, जुद्धशमशेरको शालिकबाट पैदल यात्रा
    १४ घण्टा अघि

  • ३

    चिकित्सकहरूको काठमाडौंमा आज पनि विरोध प्रदर्शन
    १५ घण्टा अघि

  • ४

    १९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै
    १६ घण्टा अघि

  • ५

    जनताले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउँछन्:रवि लामिछानेले
    १६ घण्टा अघि

  • ६

    घटना शंकास्पद भएकोभन्दै प्रहरीले उठायो चिताबाटै युवतीको शव
    १६ घण्टा अघि

  • ७

    धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेमा सबैलाई सचेत रहन माओवादी केन्द्रको आग्रह
    १६ घण्टा अघि

  • ८

    नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा
    १८ घण्टा अघि

  • ९

    दोलखाकोबाट चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो
    १८ घण्टा अघि

  • १०

    सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    १३ वर्षीय नाबालकले गरे २८ वर्षीया महिलालाई बलात्कार

    नेपाल नक्सा
    २

    राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

    नेपाल नक्सा
    ३

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ४

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा
    ५

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै मैलुङ खोला जलविद्युत

    नेपाल नक्सा
    ६

    सरकार र आन्दोलनरत शिक्षकबिच पुनःवार्ता आज

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution