• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ९, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

१ घण्टा अघि
२

बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर

१ घण्टा अघि
३

गैर चिकित्सकले ‘डा.’ उपाधि प्रयोग गरे कडा कारबाही हुने

१६ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण

१६ घण्टा अघि
५

गुण्डुमा एमाले सचिवालय बैठक जारी

१६ घण्टा अघि
६

जेठ १४ गते सार्वजनिक बिदा

१७ घण्टा अघि
७

दूतावासको कुर्सीबाट सगरमाथाको चुचुरोसम्म:माइक हार्कर सगरमाथा चढ्ने पहिलो अमेरिकी कार्यरत विदेश सेवा अधिकारी बने

१८ घण्टा अघि
८

नागढुङ्गा–कलङ्की सडकमा क्यामेरा जडान गरिने, नगरपालिका–प्रहरीबिच सम्झौता

१९ घण्टा अघि
९

कोशी र मधेशका सांसदसँग छलफल गर्दै रवि लामिछाने

२0 घण्टा अघि
१०

नयाँ सार्वजनिक सवारीको दर्ता बन्द

२0 घण्टा अघि
११

१० वटा संसदीय समितिको बैठक बस्दै

२0 घण्टा अघि
१२

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार (१ घण्टा अघि)

सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

  • 130 Views
  • बैंकहरूले सामाजिक उत्तरदायित्वमा तोकिएको रकम खर्च गरेनन्

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत खर्च गर्नुपर्ने न्यूनतम रकमसमेत पूर्ण रूपमा खर्च नगरेको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार खर्च नभए पनि प्रभावकारी अनुगमन हुन सकेको छैन ।

    नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकाको निर्देशन नं. ६ को दफा १७(क) अनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्याएर संस्थागत सामाजिक उत्तरदायित्व कोष स्थापना गर्नुपर्ने व्यवस्था छ ।

    तर आर्थिक वर्ष २०८०/८१ मा एक पूर्वाधार विकास बैंकसहित २१ बैंक तथा वित्तीय संस्थाले कुल ६४ अर्ब १५ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरे पनि सोअनुसार सामाजिक उत्तरदायित्वतर्फ ६४ करोड १५ लाख ३१ हजार रुपैयाँ खर्च गर्नुपर्नेमा ५९ करोड ४२ लाख ६३ हजार रुपैयाँ मात्र खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

    यसअनुसार बैंकहरूले तोकिएको न्यूनतम सीमाभन्दा ४ करोड ७२ लाख ६८ हजार रुपैयाँ कम खर्च गरेको देखिएको छ ।

    प्रतिवेदनले सामाजिक उत्तरदायित्व शीर्षकमा गरिएको खर्चको प्रभावकारिता, पारदर्शिता तथा वास्तविक कार्यान्वयनको विषयमा नेपाल राष्ट्र बैंकले प्रभावकारी अनुगमन नगरेको औंल्याएको छ ।

    महालेखाले बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने रकम अनिवार्य रूपमा कार्यान्वयन भए नभएको विषयमा नियमित निगरानी तथा मूल्यांकन प्रणाली प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन
    १ घण्टा अघि

  • २

    बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर
    १ घण्टा अघि

  • ३

    गैर चिकित्सकले ‘डा.’ उपाधि प्रयोग गरे कडा कारबाही हुने
    १६ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण
    १६ घण्टा अघि

  • ५

    गुण्डुमा एमाले सचिवालय बैठक जारी
    १६ घण्टा अघि

  • ६

    जेठ १४ गते सार्वजनिक बिदा
    १७ घण्टा अघि

  • ७

    दूतावासको कुर्सीबाट सगरमाथाको चुचुरोसम्म:माइक हार्कर सगरमाथा चढ्ने पहिलो अमेरिकी कार्यरत विदेश सेवा अधिकारी बने
    १८ घण्टा अघि

  • ८

    नागढुङ्गा–कलङ्की सडकमा क्यामेरा जडान गरिने, नगरपालिका–प्रहरीबिच सम्झौता
    १९ घण्टा अघि

  • ९

    कोशी र मधेशका सांसदसँग छलफल गर्दै रवि लामिछाने
    २0 घण्टा अघि

  • १०

    नयाँ सार्वजनिक सवारीको दर्ता बन्द
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उड्डयन, सुरक्षा र शैक्षिक जगतमा अनुभवी – डा. दिपक प्रसाद बस्तोला नेपाल वायुसेवा निगमको संचालक

    नेपाल नक्सा
    २

    ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा

    नेपाल नक्सा
    ३

    मेसिन आयो, सञ्चालन भएन: राष्ट्र बैङ्कको खरिद प्रक्रियामाथि प्रश्न

    नेपाल नक्सा
    ४

    सामाजिक सुरक्षा भत्तामा अर्बौँ खर्च, अनुगमन कमजोर हुँदा दुरुपयोगको जोखिम

    नेपाल नक्सा
    ५

    कामु प्रधानन्यायाधीश मल्लको आदेशपछि कर्मचारीले छाडे कार्यकक्ष

    नेपाल नक्सा
    ६

    अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution