२०८० आश्विन १७, बुधबार
नेकपा क्रान्तिकारी माओवादीको शनिबार बसेक कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट भारतले गरेको सीमा अतिक्रमणको विरोधमा २१ गते प्रदर्शन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्न निर्णय गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ा
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे