काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो ४:३० बजे सिंहदरबारमा बस्ने तय भएको छ।