२०८० आश्विन १७, बुधबार
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सभाको निर्वाचन एवम् आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ । यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो ।
यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो ।बिहान ९ बजेबाट तीन नेताबीच छलफल भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे