
काठमाडौं । नेपाली बजारमा आज ( बिहीबार ) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हिजोको तुलनामा ३ सय रुपैयाँ बढेको हो ।
बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९८५ रहेको महासंघल जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे