
काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीलाई समर्थन गर्ने भएको छ ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले बैशाख १० गते हुने उपनिर्वाचनको लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।
गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा बारा २ मा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति मा निर्वाचित भएपछि रिक्त रहेको स्थानमा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे