२०८० आश्विन १४, आईतबार
।सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६।०४ रुपियाँ कायम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६।०४ रुपियाँ कायम गरेको छ ।
यसअघि दूधकको मूल्य प्रतिलिटर ४९।५२ रुपियाँ थियो अर्थात् ६।५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे