२०८० आश्विन १४, आईतबार
सर्वोच्चको मंगलबार बसेको पूर्ण बैठकले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ ा सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रेस विज्ञप्तिमा जारी गर्नुभएको छ ।माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने र बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालको प्रेस विज्ञप्तिमा उल्लेख छ ा
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे