२०८० आश्विन १७, बुधबार
कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि आज मंगलबार दिउँसो १ बजे सर्वोच्चमा पूर्ण बैठक बस्न लागेको छ ाबैठकमा न्यायाधीश र कर्मचारी सङ्क्रमित हुँदा सर्वोच्चको सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय लिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाउनुभएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्चका ३५ जान कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । अरु ३०–३५ जना कर्मचारी बिरामी भएर उपचारको गर्दै हुनुहुन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे