२०८० आश्विन १२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीचमा जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाउन खोजेका थिए । तर संविधान बमोजिम वैखाशभित्र स्थानीय तहको निर्वाचन गर्नु पर्छ भन्ने अरु गठबन्धनको अडानमा उभिएपछि सोमबारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ
चुनाबको मिति घोषणा गर्नुपयो भनेर भनेर हरेक दिन बालुवाटारमा छलफल भइरहेको थियो ावैशाख ३० गते स्थानीय तहको चुनाव मिति घोषणा भएसगै दलहरुमा खुसियाील छाएको छ ाअबका दिनमा दलहरु आगामी स्थानीय तहको चुनावको लागि तयारीमा जुट्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे