२०८० आश्विन १७, बुधबार
नेपाली कांग्रेसको प्रवक्तामा डा।प्रकाशशरण महत नियुक्त हुनु भएको छ।विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसको प्रवक्ता पद रिक्त थियो।विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसको प्रवक्ता पद रिक्त थियो। सोहि पदमा हिजो सोमबार प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा।प्रकाशशरण महत नियुक्त गर्नुभएको छ।उहाँ कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे