• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेता चयन अन्योलमा, कांग्रेसको बैठक भोलि

३५ सेकेण्ड अघि
२

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

३६ मिनेट अघि
३

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

३ घण्टा अघि
४

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

५ घण्टा अघि
५

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

६ घण्टा अघि
६

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

२0 घण्टा अघि
७

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

२0 घण्टा अघि
८

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
९

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
१०

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
११

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
१२

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (३ साल अघि)

नागरिकलाई सरकार भएको अनुभूति गराउनुपर्छ, अरुलाई दोष लगाएर नपन्छौँ : प्रमुख शाह

  • 3,234 Views
  • काठमाडौँ । ‘पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेक्केदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम होइन भनेर नपन्छनु । अर्काको कार्य क्षेत्रको कुरा काम भए समन्वय गरेर जिज्ञासाको उत्तर दिनू । हामी सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनु पर्छ ।’ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग भन्नुभयो, ‘नतिजामुखी कामका लागि सबैको प्रयास आवश्यक हुन्छ । सबै मिलेर काम गर्नुपर्छ । अरुलाई दोषी देखाएर जनताका प्रतिनिधि र सरकारी कर्मचारीले पन्छिन मिल्दैन ।’ आज महानगरको सभा कक्षमा पूर्वाधार निर्माण कार्यमा समन्वय गर्ने विषयमा बसेको बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

    ‘जीवन्त सांस्कृतिक सहर काठमाडौँलाई व्यवस्थित गर्न धेरै काम गर्नुपर्नेछ । सबैले प्रयास गरौँ । नतिजा क्रमशः आउनेछ ।’ प्रमुख शाहले, जमिन पुनभरण हुन नपाउँदा चाहिने ठाउँमा पानी नपुगेको, नदीका पानी धेरै भएर बाढी आएकोलगायत वातावरणीय सुधार, सहरी सेवा सुविधाको सहज वितरण तथा पूर्वाधार निर्माणको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिनुभयो ।

    बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक डा. सुरेन्द्रलाल हाडा, उपनिर्देशक अच्युतानन्द मिश्र, सडक विभागका सुपरिटेण्डेन्ट ईञ्जिनियर डा. विजय जैसी, सडक डिभिजन काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरे, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसहित अधिकारी सहभागी हुनुहुन्थ्यो । त्यस्तै नेपाल विद्युत प्राधिकरणका निर्देशक श्रीराम राज पाण्डे, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, उपनिर्देशक चन्द्रकुमार पां श्रेष्ठ, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, इञ्जिनियर रामबाबु प्रसाद बैठकमा हुनुहुन्थ्यो ।

    बैठकको सुरुमा प्रमुख शाहले कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई आफूले सम्पादन गर्ने काम र क्षेत्राधिकारका विषयमा जानकारी गराउन समय दिनुभएको थियो । उहाँहरुबाट कार्य क्षेत्रका विषयमा धारणा आइसकेपछि उहाँले महानगरसँग के अपेक्षा छ? अथवा महानगरसँग सहकार्य कसरी गर्न सकिन्छ? भन्ने विषयमा धारणा माग्नु भएको थियो ।

    छलफलका क्रममा काठमाडौँ उपत्यकामा भएका १९ वटा नदीलाई एउटै कार्यक्रमबाट सुधार गर्नुपर्ने, नदीको वहाव क्षेत्र सम्बन्धी मापदण्डको पालनालाई कडा बनाउनु पर्ने जस्ता विषय उठेका थिए । नदी किनाराको अव्यवस्थित बस्ती व्यवस्थापन सँगै सहरको सरसफाइ र सौन्दर्य बढाउने काममा सबैको साझा मत हुनुपर्र्ने, धुँवा धुलोमुक्त सहरका निर्माणका लागि आफ्नाआफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने, पोलमा असरल्ल तार व्यवस्थापनमा सेवा प्रदायकलाई जिम्मेवार बनाउनु पर्ने, सडक किनारामा यसै छोडिने निर्माण सामग्री छोडेर हिड्न नपाइने जस्ता काममा पूर्वाधार निर्माणमा काम गर्नु पर्ने कार्यालयले ध्यान दिनुपर्ने विषयबाट सुधार देखिनेमा अधिकारीहरुको जोड थियो ।

    समन्वयको आवश्यकता महसुस थियो तर नेतृत्व गर्ने मियो थिएन । महानगरका प्रमुख उपप्रमुखको नेतृत्वबाट अब प्रभावकारी समन्वय हुनेछ । अधिकार सम्पन्न बागमती सभ्यता आयोजनाका प्रमुख प्याकुरेलको धारणामा अन्य कार्यालय प्रमुखहरुले सहमति जनाउनुभएको थियो ।

    बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले, स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन साझेदार कार्यालयबाट सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो । ‘समन्वय बैठक प्रभावकारी भएको महसुस गरेकी छु । यसबाट विगतका गल्ती दोहोरिने छैनन र अवस्थामा परिवर्तन आउनेछ भन्ने आशा गर्न सकिन्छ ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।

    सडक सञ्जालको इन्भेन्ट्री बनाउने, पानीको उपभोग योजना बनाउने, विजुलीको स्मार्ट मिटर जडान गरेर आपसी सेवा आदानप्रदान गर्ने, दोहोरो योजना हुन नदिने प्रयोजनका लागि हामीले काम गर्नुपर्नेछ । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भन्नुभयो, ‘समन्वयको मेरुदण्ड भनेको आरसीसी अर्थात रिलेसन (सम्बन्ध), कम्युनिकेसन (सञ्चार) र कोअपरेसन (सहयोग) हो । यसप्रति साझेदार कार्यालय सबै जिम्मेवार हुनुपर्छ ।’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेता चयन अन्योलमा, कांग्रेसको बैठक भोलि
    ३५ सेकेण्ड अघि

  • २

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    ३६ मिनेट अघि

  • ३

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    ३ घण्टा अघि

  • ४

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    ५ घण्टा अघि

  • ५

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    ६ घण्टा अघि

  • ६

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    २0 घण्टा अघि

  • ७

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    २0 घण्टा अघि

  • ८

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • ९

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • १०

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution