
भारत चीन सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि भारतले आजबाट चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कुटनीतिक बहिष्कार गरेको छ।
सन् २०२० जुनमा चीन-भारत सीमामा भएको सैन्य झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।घाइते सैनिकलाई टर्च बोक्ने ब्यति बनाएर चीनले यस बिषयलाई राजनितिकरण गरेको भारतको आरोप रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे