• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

९ घण्टा अघि
२

सुकुम्वासी बस्तीका विद्यार्थीलाई तत्काल व्यवस्थापन गर्न शिक्षा मन्त्रालयको ६ बुँदे निर्देशन

१0 घण्टा अघि
३

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता बन्ने

१0 घण्टा अघि
४

शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

११ घण्टा अघि
५

खाली गरिएका नदी किनारका जग्गा जोगाउन महानगरको निर्देशन

१२ घण्टा अघि
६

पूर्वाधार विकासमा जोड दिन चेम्बरको आग्रह, निर्माण व्यवसायीलाई समयमै भुक्तानी माग

१२ घण्टा अघि
७

हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा

१३ घण्टा अघि
८

३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

१३ घण्टा अघि
९

मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु

१३ घण्टा अघि
१०

मन्त्रिपरिषद् बैठक बस्दै

१३ घण्टा अघि
११

सहकारी बचत फिर्ता गर्न सरकारको नयाँ ‘चक्रीय कोष’ योजना

१४ घण्टा अघि
१२

बिहान ८ बजेदेखि कक्षा १२ परीक्षा सञ्चालन, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी

१४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन १६, शुक्रबार (१ साल अघि)

पोखरामा पहिलो त्रिदेशीय पर्यटन प्रदर्शनी सुरु, नेपाल–भारत–चीन साझेदारी प्रवद्र्धनमा केन्द्रित

  • 3,168 Views
  • गण्डकी — पर्यटन राजधानी पोखरामा पहिलोपटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–भारत–चीन प्रदर्शनी) सुरु भएको छ। प्रदर्शनीमार्फत भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकहरूले बताएका छन्।

    तीन दिनसम्म चल्ने प्रदर्शनीमा ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ६०० भन्दा बढीको सहभागिता रहेको छ।

    प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् तथा अन्य सरकारी र निजी क्षेत्रका साझेदार संस्थाहरूको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो।

    प्रदर्शनीले नेपाल, भारत र चीनका सरकारी तथा निजी क्षेत्रका पर्यटन प्रवर्द्धन संस्थाहरुलाई एकैथलोमा ल्याई व्यावसायिक अनुभव आदानप्रदान, सञ्जाल विस्तार र व्यापारिक अवसरहरू सिर्जना गर्न मद्दत गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

    पोखरालाई अन्तर्राष्ट्रिय माइस पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन
    ‘नाइस फर माइस एण्ड मोर’ नारासहित आयोजना गरिएको प्रदर्शनीले पोखरालाई पदयात्रा तथा साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभई माइस (MICE) पर्यटनको केन्द्रका रूपमा पनि स्थापित गर्ने लक्ष्य राखेको पाटा नेपालले जनाएको छ। माइस पर्यटनअन्तर्गत बैठक, सभा सम्मेलन, प्रोत्साहन भ्रमण, विवाह तथा अन्य महोत्सव, मेला र प्रदर्शनी जस्ता गतिविधिहरू प्रवर्द्धन गरिन्छ।

    पोखरा ८२२ मिटर उचाइमा अवस्थित प्राकृतिक सौन्दर्ययुक्त सहर भएको र यहाँबाट धौलागिरी, अन्नपूर्ण–१, मनास्लु लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिने कारणले गर्दा पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्य बन्दै गएको बताइएको छ।

    पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान
    पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यापारिक अवसर प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए। उनले भारत र चीन जस्ता ठूला पर्यटन स्रोत बजारलाई लक्षित गर्दै नेपाललाई थप पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेको उल्लेख गरे।

    प्रदर्शनीको दोस्रो दिन फागुन १३ गते ‘द नलेज फोरम’ सञ्चालन हुनेछ। जसमा ‘भिसा डेस्टिनेसन इनसाइट्सः सपोर्टिङ द टुरिजम इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’ जस्ता विषयमा पर्यटन विशेषज्ञहरूबीच ज्ञान आदानप्रदान गरिने छ। साथै, बिटुबी (B2B) प्रदर्शनी, व्यावसायिक बैठक तथा सञ्जाल विस्तारका विभिन्न सत्रहरू पनि आयोजना गरिने जनाइएको छ।

    नेपाल–भारत–चीन त्रिदेशीय पर्यटन साझेदारीलाई प्रवर्द्धन
    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रदर्शनीले नेपाल, भारत र चीनबीच पर्यटन, व्यापार र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, “यो विशेष कार्यक्रम हाम्रो क्षेत्रीय सहकार्य र समृद्धिको सेतु बन्नेछ।”

    पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पनि त्रिदेशीय पर्यटन प्रवर्द्धनका लागि प्रदर्शनी विशेष उपलब्धि हुने उल्लेख गर्दै, यसले पोखराको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने र अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने बताए।

    पोखरा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै आयोजना गरिएको यस प्रदर्शनीमा नेपाल, भारत र चीनका विश्वप्रसिद्ध ट्राभल कम्पनीहरू, टुर अपरेटरहरू, पर्यटनविद्हरू तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ। प्रदर्शनीले पर्यटन प्रवर्द्धनका साथै व्यापारिक सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि तथा समग्र पर्यटन उद्योगलाई बलियो बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका तीन निर्णय
    ९ घण्टा अघि

  • २

    सुकुम्वासी बस्तीका विद्यार्थीलाई तत्काल व्यवस्थापन गर्न शिक्षा मन्त्रालयको ६ बुँदे निर्देशन
    १0 घण्टा अघि

  • ३

    भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता बन्ने
    १0 घण्टा अघि

  • ४

    शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता
    ११ घण्टा अघि

  • ५

    खाली गरिएका नदी किनारका जग्गा जोगाउन महानगरको निर्देशन
    १२ घण्टा अघि

  • ६

    पूर्वाधार विकासमा जोड दिन चेम्बरको आग्रह, निर्माण व्यवसायीलाई समयमै भुक्तानी माग
    १२ घण्टा अघि

  • ७

    हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा
    १३ घण्टा अघि

  • ८

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ
    १३ घण्टा अघि

  • ९

    मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु
    १३ घण्टा अघि

  • १०

    मन्त्रिपरिषद् बैठक बस्दै
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    ४

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ६

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution