
काठमाडौँ , ३० माघ । आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार सुन प्रतितोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारेबार भएकोमा आज तोलामा दुई हजार ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलाको एक हजार ९४५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयालेँ घटेर एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे