
काठमाडौँ, मङ्सिर २ । यही मंसिर १६ गते हुने मतदानका लागि कीर्तिपुरमा मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उम्मेदवारी नदिने भएको छ । बताएको छ । रास्वपाले मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने भएको हो। रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको नाम सिफारिस भएको थियो। वडा नम्बर ४ मा सुशील बाँस्कोटाको नाम सिफारिस भएको थियो भने वडा नम्बर १ मा उम्मेदवार नै सिफारिस भएको थिएन।
कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाल समाजवादी पार्टी ९नेसपा०का दिलकुमार महर्जन , नेकपा एमालेका डा। सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा।डा। शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे