• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

३ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

६ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

६ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

७ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

८ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

८ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

८ घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

८ घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

८ घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

८ घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

९ घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ श्रावण ९, बुधबार (१ साल अघि)

कामना सेवाले नाफा र वितरणयोग्य नाफामा उल्लेख्य वृद्धि भएको वित्तीय विवरण सार्वजनिक

  • 1,568 Views
  • काठमाण्डौ, साउन ९। कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८०र८१ को वित्तीय विवरण तयार गर्ने पहिलो बैंक हो । सबै सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूमध्ये कामना सेवाले नाफा र वितरणयोग्य नाफामा उल्लेख्य वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    बैंकले आर्थिक कार्यसम्पादन सूचकमा आर्थिक वर्ष २०७९र८० को तुलनामा धेरैजसो वृद्धि गरेको देखिएको छ । विशेषगरी बैंकको खुद नाफा ६६.९२ प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा ७ गुणाले बढेको छ । २०८० जेठमा दिनेश थकाली प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि बैंकको कार्यसम्पादनमा सुधार आएको छ ।

    आव २०७९/८० मा ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले गत आवमा २४ करोड बढी अर्थात् ६० करोड ३२ लाख रुपैयाँ कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी इपिएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ पुगेको जानकारी दिएको छ । आम्दानीमा भएको बृद्धि र खर्च घटेका कारण बैंकको वित्तीय विवरण निकै राम्रो देखिन्छ ।

    थकाली प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएदेखि बैंकले आफ्नो वित्तीय अनुशासनमा सुधार गरेको छ । बैंकले गत वर्ष २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ६ करोड बढी हो । साथै बैंकको खुद शुल्क र कमिशन आम्दानीमा २ करोडले वृद्धि भई कुल २६ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

    बैंकले आव २०७९/८० मा १ करोड २६ लाख रुपैयाँको अन्य सञ्चालन आम्दानी गरेकामा गत आव ९ करोड १५ लाख यस्तो आम्दानी गरेको छ ।

    रिकभरीमा लाग्दा अघिल्लो आर्थिक वर्ष बराबर नोक्सानी व्यवस्था थप गर्नु नपरेकाले बैंकको नाफामा उल्लेख्य सुधार आएको देख्न सकिन्छ । बैंकले अघिल्लो आवमा ५२ करोड २६ लाख रुपैयाँ प्रोभिजन थपेको थियो तर गत आवमा ३० करोड ४० लाख रुपैयाँमात्र प्रोभिजन थप गरेको छ ।

    फलस्वरुप बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ८० करोडबाट बढेर २ अर्ब १८ करोड कायम भएको छ ।

    बैंकले एक वर्षको अवधिमा ५ अर्ब ६० करोड रुपैयाँ निक्षेप थपेर कुल निक्षेप ५९ अर्ब ६ करोड पुर्‍याउँदा २ अर्ब १४ करोड बराबरको मात्र कर्जा थप गरेको छ । २०८१ असार मसान्तसम्म बैंकको कुल कर्जा प्रवाह ४६ अर्ब रुपैयाँ पुगेको बैंकले गत आव रिकभरीमा जोड दिएको देखिएको हो ।

    नाफामा उल्लेख्य सुधार गर्दा कम्पनीको कुल पुँजीमा प्रतिफलमा राम्रो बढोत्तरी भएको । अघिल्लो आवको रिटर्न अन इक्विटी ७.६३ प्रतिशतमात्र रहेकामा गत आवमा यस्तो प्रतिफल ११.१८ प्रतिशत पुगेको छ ।

    १ वर्षको अवधिमा कुल निष्क्रिय कर्जाको अनुपात ३.०९ प्रतिशतबाट सामान्य बढेर ३.२१ प्रतिशतमा पुगेपनि खुद निष्क्रिय कर्जाको अनुपात उल्लेख्य मात्रामा घटेको छ । सजगता अपनाउँदै नोक्सानी व्यवस्था (प्रोभिजन) बढाउँदा नेट एनपीएल १.०५ प्रतिशतबाट घटेर ०.८६ प्रतिशत कायम भएको छ ।

    यस अवधिमा कुल प्रोभिजन र निष्क्रिय कर्जाको अनुपात १२६.०५ प्रतिशत छ जुन अघिल्लो आव अन्त्यमा रहेको ११९.६९ प्रतिशतभन्दा बढी हो ।

    रिकभरीमा लागेको र बैंकले अपनाएको संयमताको प्रमाण वक्यौता ब्याजले पनि दिन्छ । एक वर्षको अवधिमा बैंकको ब्याज वक्यौता साढे ४ करोडले मात्र बढेको छ । जबकि गत आव यस्तो वक्यौता १७ करोडले बढेको थियो ।

    आव २०८०/८१ को अन्त्यमा बैंकको वितरणयोग्य नाफा १०.९१ प्रतिशत रहेको छ । गत वर्ष बैंकले प्रतिफल वितरण गरेको थिएन । यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख ८० हजार रुपैयाँ छ ।

    बैंकको वितरणयोग्य नाफा अघिल्लो आवको ५ करोड २७ लाख ५६ हजारभन्दा ७ गुणा बढी हो ।

    वित्तीय पर्फमेन्स सुधारिँदा बैंकको प्रतिसेयर नेटवर्थ १६४.४८ रुपयाँ कायम भएको छ । यसैगरी असार मसान्तको दोस्रो बजारको सेयर मूल्य अनुसार कम्पनीको पीई रेसियो २२.६३ रहेको छ । असार मसान्तको तथ्यांकअनुसार बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ हुँदा रिटेन्ड अर्निङसहित जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    ३ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    ६ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    ६ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    ७ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ८ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    ८ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    ८ घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    ८ घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    ८ घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ६

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution