
काठमाडौँ, चैत ५ । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ ।आज विहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय नेपाली कांग्रेसले गरेको छ ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरु डा. शशांक कोईराला , डा. नारायण खड्का लगायतका नेताहरुको उपस्थिति थियो । प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे