• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १५, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच भेटवार्ता ,मुलुकमा शान्ति कायम राख्न निर्वाचन एक मात्र सही माध्यम

१८ मिनेट अघि
२

स्थापनाको १०० वर्षमा वीरेन्द्र अस्पतालः योगदानकर्ता व्यक्तित्वहरू सम्मानित

१ घण्टा अघि
३

ह्वात्तै घट्यो सुन-चाँदीको भाउ

१ घण्टा अघि
४

ताइवानलाई हतियार बिक्रीपछि चीनद्वारा अमेरिकी कम्पनीमाथि प्रतिबन्ध

१ घण्टा अघि
५

राजनीतिमा आकर्षणसँगै आत्मसंयम आवश्यक : चन्द्र भण्डारी

२ घण्टा अघि
६

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

२ घण्टा अघि
७

प्रतिनिधिसभा निर्वाचन:म्मेदवारले कति खर्च गर्न पाउने?

४ घण्टा अघि
८

सुदन गुरुङको योगदान देशले सय वर्षसम्म पनि बिर्सने छैन : बालेन

५ घण्टा अघि
९

बालेनले जहाँबाट उम्मेदवारी दिए पनि हराउँछौं:हर्क साम्पाङ

१८ घण्टा अघि
१०

सीमित समयका लागि एनटी फाइबर विद्यार्थी अफर, कसरी लिने ?

२0 घण्टा अघि
११

कामना सेवा विकास बैंकद्वारा स्याङ्जा विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

२0 घण्टा अघि
१२

रेणु–प्रदीप यादव जसपा नेपालमा फर्किए, पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर

२२ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
७

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार (२ साल अघि)

नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो:प्रधानमन्त्री

  • 1,375 Views
  • काठमाडौँ, फागुन  १९  । प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि  नेपाल  उचित गन्तव्यस्थल भएको बताएका छन्। शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने  र  यसलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री दाहालले  बताए । प्रधानमन्त्रीले सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताए ।

    पछिल्लो समय जलवायु परिवर्तनका कारण आयुर्वेदका लागि विभिन्नखाले समस्याहरु परिरहेको र त्यसलाई न्यूनिकरण गर्ने बाटोमा जान आवश्यक रहेको उनले बताए ।वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यकता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको दाहालले बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच भेटवार्ता ,मुलुकमा शान्ति कायम राख्न निर्वाचन एक मात्र सही माध्यम
    १८ मिनेट अघि

  • २

    स्थापनाको १०० वर्षमा वीरेन्द्र अस्पतालः योगदानकर्ता व्यक्तित्वहरू सम्मानित
    १ घण्टा अघि

  • ३

    ह्वात्तै घट्यो सुन-चाँदीको भाउ
    १ घण्टा अघि

  • ४

    ताइवानलाई हतियार बिक्रीपछि चीनद्वारा अमेरिकी कम्पनीमाथि प्रतिबन्ध
    १ घण्टा अघि

  • ५

    राजनीतिमा आकर्षणसँगै आत्मसंयम आवश्यक : चन्द्र भण्डारी
    २ घण्टा अघि

  • ६

    बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
    २ घण्टा अघि

  • ७

    प्रतिनिधिसभा निर्वाचन:म्मेदवारले कति खर्च गर्न पाउने?
    ४ घण्टा अघि

  • ८

    सुदन गुरुङको योगदान देशले सय वर्षसम्म पनि बिर्सने छैन : बालेन
    ५ घण्टा अघि

  • ९

    बालेनले जहाँबाट उम्मेदवारी दिए पनि हराउँछौं:हर्क साम्पाङ
    १८ घण्टा अघि

  • १०

    सीमित समयका लागि एनटी फाइबर विद्यार्थी अफर, कसरी लिने ?
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

    नेपाल नक्सा
    २

    जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन ,सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै गफ चुट्छन्:ज्ञानेन्द्र शाही

    नेपाल नक्सा
    ३

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ४

    नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा

    नेपाल नक्सा
    ५

    राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

    नेपाल नक्सा
    ६

    निजी कलेज विवाद: ब्रिटिस कलेज र नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू निगरानीमा

    #BheshRajPokhrel

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution