• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २८, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने

१९ घण्टा अघि
२

गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड

१९ घण्टा अघि
३

श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त

१९ घण्टा अघि
४

जनअपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने:राष्ट्रपति पौडेल (पूर्णपाठसहित)

२0 घण्टा अघि
५

नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र , ‘वन–स्टप’ प्लेटफर्म बन्दै

१ दिन अघि
६

कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको पूर्वगृहमन्त्री लेखकको दाबी

१ दिन अघि
७

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१ दिन अघि
८

मूल्यसूची र बिल प्रणालीमा कमजोरी, व्यवसायीलाई सचेत गराइयो

१ दिन अघि
९

आर्थिक वृद्धिदर २.३५ रहने प्रक्षेपण

१ दिन अघि
१०

एकीकृत डिजिटल सेवा केन्द्र बन्दै नागरिक एप, थप सुविधा चाँडै

१ दिन अघि
११

रास्वपा संसदीय दलको बैठक बस्दै

१ दिन अघि
१२

एसईई अफर २०८२: विद्यार्थीहरुलाई अन–नेट कल, एसएमएस र डाटासहित सुविधा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण ८, आईतबार (३ साल अघि)

विश्वको पहिलो मलेरिया विरोधी खोप तयार,घानासहित ३ देशमा लगाउने तयारी

  • 3,950 Views
  • एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तीन अफ्रिकी मुलुकमा विश्वमै पहिलोपटक मलेरिया विरुद्धको खोप लगाउने घोषणा गरेको छ । ग्लाक्सोस्मिथक्लाइन (जीएसके) ले बनाएको ‘मोस्क्विरिक्स’ नाम दिइएको यो खोप लगभग ३० प्रतिशत प्रभावकारी भएको दाबी गरीएको छ र यसको लागि चार डोज को आवश्यकता पर्नैछ । बिल एन्ड मेलिन्डा एन्ड गेट्स फाउन्डेसनले यो भ्याक्सिन बनाउन २० करोड अमेरीकी डलर ठूलो रकम दिएको थियो । औलो विरुद्धको सङ्घर्षमा यो खोप ऐतिहासिक उपलब्धि भएको जनाएको छ। तथापि, अहिले यसको महँगो मूल्यलाई ध्यानमा राख्दै फाउण्डेशनले जनतालाई वितरण गर्ने कार्यबाट हात झिकेको छ। यस फाउन्डेसनले यस हप्ता द एसोसिएटेड प्रेसलाई खोपलाई आर्थिक सहयोग प्रदान नगर्नै जनाएको छ ।

    ‘मेलिन्डा एण्ड गेट्स फाउन्डेसनका औलो रोग सम्बन्धि कार्यक्रमका निर्देशक फिलिप वेल्खोफले औलोको खोपको प्रभावकारिता हामीले चाहेभन्दा निकै कम भएको भन्दै यस बारेमा अवस्था बारे बताउनुभयो । यो खोप पनि निकै महँगो छ र यसलाई सही मानिसहरूलाई उपलब्ध गराउन पनि निकै चुनौतीपूर्ण छ,  ‘उनले भने,  ‘हामीले धेरैभन्दा धेरै जीवन बचाउनु परेको छ भने खोपको मूल्य र गुणस्तर दुवै हेर्नुपर्छ।’

    वेल्खोफले गेट्स फाउन्डेशनले यस परियोजनाबाट हट्ने विचार गरेको बताए। वेल्खोफले गेट्स फाउण्डेशनले खोप परियोजना ‘गावि’ लाई निरन्तर सहयोग गर्ने बताए। यस परियोजना अन्तर्गत घाना, केन्या र मलावीका तीन अफ्रिकी देशका मानिसहरूले सुरुमा यो खोप पाउनेछन्। यसका लागि फाउन्डेसनले करिब १५ करोड ६० लाख अमेरिकी डलर लगानी गरेको छ।

    मेलिन्डा एण्ड गेट्स फाउन्डेसनको निर्णयप्रति केही वैज्ञानिकले निराशा व्यक्त गरेका छन् । यसले गर्दा लाखौं अफ्रिकी बालबालिका औलोबाट मर्न सक्ने उनले चेतावनी दिए । साथै, यस निर्णयले जनस्वास्थ्यमा भएका समस्याहरू समाधान गर्ने भावी प्रयासलाई कमजोर बनाउन सक्छ। हार्वर्ड विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. डायन विर्थले यस खोपलाई बजारमा ल्याएर गेट्स फाउन्डेशनले आफ्नो भूमिका निर्वाह गरेको बताए। अब यो देश, दानदाता तथा अन्य स्वास्थ्य संगठनहरू माथि निर्भर रहन्छ कि उसले आफ्नो प्रयोग सुनिश्चित कसरी गर्न सक्छन्।

    ‘अबको ५ वर्षमा थप १ खोप हुन सक्छ’

    लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका जैविक विज्ञानका डिन एलिस्टेर क्रेगले भनेका छन् कि ूयो विश्वकै ठूलो खोप होइन तर यसको प्रयोगले ठूलो असर पार्न सक्छ।ू अर्को ५ वर्षमा अर्को खोप स्वीकृत गर्न सकिनेछ । तर त्यतिबेलासम्म पर्ख्यौं भने थुप्रै मानिसले आफ्नो ज्यान गुमाउन सक्छ ।

    अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपलाई संकेत गर्दै क्रेगले भने, बायोएनटेकले विकास गरिरहेको मलेरिया विरोधी खोप ूमेसेन्जर आरएनएू प्रविधिमा आधारित हुनेछ, तर यो परियोजना अझै प्रारम्भिक अवस्थामा छ ।

    मलेरिया विरुद्धको खोपको मार्गमा अर्को प्रमुख अवरोध भनेको उपलब्ध हुनु हो। जीएसकेले बताएअनुसार यसले सन् २०२८ सम्ममा प्रतिवर्ष १.५ करोड मात्र खुराक उत्पादन गर्न सक्छ। अफ्रिकामा वर्षेनी जन्मेका २ करोड ५० लाख बालबालिकाको सुरक्षाको लागि वर्षेनी कम्तीमा पनि १० करोड खोपको आवश्यकता पर्नेछ । यस्तो अवस्थामा यो खोप उत्पादनगर्ने प्रविधि अरु देशका औषधि कम्पनीलाई दिन सकिन्छ । यसो गरेमा पनि ठूलो परिमाणमा खोप उत्पादन गर्न वर्षौं लाग्नेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने
    १९ घण्टा अघि

  • २

    गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड
    १९ घण्टा अघि

  • ३

    श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त
    १९ घण्टा अघि

  • ४

    जनअपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने:राष्ट्रपति पौडेल (पूर्णपाठसहित)
    २0 घण्टा अघि

  • ५

    नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र , ‘वन–स्टप’ प्लेटफर्म बन्दै
    १ दिन अघि

  • ६

    कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको पूर्वगृहमन्त्री लेखकको दाबी
    १ दिन अघि

  • ७

    आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    १ दिन अघि

  • ८

    मूल्यसूची र बिल प्रणालीमा कमजोरी, व्यवसायीलाई सचेत गराइयो
    १ दिन अघि

  • ९

    आर्थिक वृद्धिदर २.३५ रहने प्रक्षेपण
    १ दिन अघि

  • १०

    एकीकृत डिजिटल सेवा केन्द्र बन्दै नागरिक एप, थप सुविधा चाँडै
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

    नेपाल नक्सा
    २

    विश्व बैंक र एडीबीबाट सहुलियतपूर्ण ऋण, डिजिटल नेपाल र दिगो वित्त परियोजनामा लगानी

    नेपाल नक्सा
    ३

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    नेपाल नक्सा
    ४

    डा नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

    नेपाल नक्सा
    ५

    अब शनिबार र आइतबार सार्वजनिक बिदा, सरकारी कार्यालय समय ९ देखि ५

    नेपाल नक्सा
    ६

    परिवारवाद र मेरिटको सवाल : स्वास्थ्य मन्त्री निशा मेहताको निर्णयमाथि प्रश्न,बैठक अनुपस्थितिपछि निलम्बित व्यक्तिलाई पुनः बोर्डमा ल्याउने निर्णय विवादित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution