• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

३ घण्टा अघि
२

अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने

४ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

४ घण्टा अघि
४

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध

४ घण्टा अघि
५

संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव

५ घण्टा अघि
६

क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक

५ घण्टा अघि
७

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ

६ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

६ घण्टा अघि
९

सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

७ घण्टा अघि
१०

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

७ घण्टा अघि
११

विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

७ घण्टा अघि
१२

रास्वपाले सामाजिक लोकतन्त्रलाई बनायो मुख्य विचारधारा

७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण ३, मंगलबार (३ साल अघि)

एनिमेसनमा पाँच करोड किन ? मेयरलाई सोध्नुस् !

  • 5,326 Views
  • साउन ३ काठमाडौँ  |काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले ‘मेयर बालेन्द्र साहलाई सोध्नुस्’ भन्ने जवाफ दिएका छन् ।मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गर्नुभएको अधिकारीहरूको भनाइ छ । एउटै शीर्षकमा यतिधैरै बजेट व्यवस्था गरेकोमा महानगरका कर्मचारी अचम्मित भएका छन् ।अधिकांश उच्च तहका कर्मचारीलाई यो बजेट केका लागि हो भन्ने जानकारी भएको पनि पाइएन । असार २४ गते पारित भएको बजेटमा यो शीर्षक मेयर साहले सुटुक्क घुसाउनुभएको उनीहरूको भनाइ छ ।

    मेयर साहले सूचना प्रविधि विभागअन्तर्गत सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको यातायात प्रविधि उपक्षेत्रमा यो विषय समावेश गरिएको छ । बजेट तथा कार्यक्रमका १२७१ नम्बरको बुँदामा उक्त विषय समावेश गरिएको छ । बजेट छलफल हुँदा यो विषय समावेश भएको थिएन, अकस्मात बजेटमा उल्लेख भएर आयो–कामपका उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

    कामपा सूचना प्रविधि विभागका निर्देशक नमराज ढकालले एनिमेसन शीर्षकमा बजेट व्यवस्था भएको छ, भन्ने जानकारीमा आएको छ, नियमअनुसार नै खर्च हुनेगरी बजेटको व्यवस्था भएको हो भन्नुभयो । कामपा सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले सबै विभागको छोटो थ्रिडी डकुमेन्ट्री तयार गरी प्रसारण गर्न बजेट व्यवस्था भएको हुनसक्ने दाबी गर्नुभयो, भन्नुभयो– ‘कामपाले सो शीर्षकको बजेट सबै विभागअन्तर्गतको छोटो थ्रिडी भिडियो निर्माण गर्नको लागि हुनसक्ने मेरो अनुमान छ ।’

    चुनावी प्रचारको क्रममा मेयर साहले निर्वाचन प्रचार गर्न सामाजिक सञ्जालको भरपुर प्रयोग गर्नुुभएको थियो । सूचना प्रविधिमा पोख्त युवालाई काम दिन सो बजेट व्यवस्थापन गरेको हुनसक्ने कर्मचारीको अनुमान छ । यस विषयमा मेयर साहको स्वकीय सचिव भूपदेव यादवसँग सम्पर्क गर्दा बुझेर जानकारी दिन्छु भन्नुभएको थियो । तर, आइतबार र सोमबार दिनभर फोन गर्दा पनि उठाउनुभएन ।

    मेयर साहले एकलौटी बजेट व्यवस्था गरेका केही शीर्षकको बारेमा अधिकांशलाई जानकारी नै हुँदैन । मेयर साहले एनिमेसन भिडियो शीर्षकमा के गर्न यतिधेरै बजेट व्यवस्थापन गर्न खोज्नुभयो भन्ने विषयमा अधिकांश आश्चर्य चकित छन् । उनीहरूले भन्ने गरेका छन्, यो शीर्षकमा किन यतिधेरै बजेट किन आवश्यक प-यो ? मेयरले कार्यपालिकालाई प्रष्ट पार्नुपर्छ ।

    मेयर साहले सूचना प्रविधि विभागअन्तर्गत डाटा सेन्टर पूर्वाधार खरिद गर्न २ करोड, कार्यपालिका नगरसभालगायतका महत्वपूर्ण बैठक तथा कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न ३० लाख, २ सय थान बायोमेट्रिक डिभाइस खरिद गर्न १२ करोड, रेडियो तथा सूचना सञ्चार भवन निर्माण गर्न (बहुवर्षीय) २० करोड रुपियाँ छुट्याइएको छ ।

    कामपाले सूचना तथा प्रविधि विभागअन्तर्गत ५८ वटा शीर्षकमा बजेट विनियोजन गर्ने जनाएको छ । सो शीर्षकमा डाटा सेन्टर, सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्न, अन्तरिक्ष र भूउपग्रहबारे अध्ययन गर्न १ करोड, गीत संगीत रोयल्टी तथा स्रष्टा सम्मान गर्न १० लाख रुपियाँ विनियोजन गरिएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी
    ३ घण्टा अघि

  • २

    अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने
    ४ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग
    ४ घण्टा अघि

  • ४

    प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध
    ४ घण्टा अघि

  • ५

    संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव
    ५ घण्टा अघि

  • ६

    क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक
    ५ घण्टा अघि

  • ७

    बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ
    ६ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
    ६ घण्टा अघि

  • ९

    सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
    ७ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ३

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ४

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ५

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution