• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २८, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौँसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण फेरि बढ्यो

१ सेकेण्ड अघि
२

“भोटको ज्ञान टिकटकमा, नगद पुरस्कार हातमा!”

१७ घण्टा अघि
३

जर्मनी सरकारको विकास सहयोगमा ग्रामीण तथा अर्ध–सहरी क्षेत्र लक्षित घुम्ती कोष सञ्चालनका लागि राष्ट्र बैंक–राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी

१८ घण्टा अघि
४

नेपाल–कतार व्यवसायी प्रतिनिधिमण्डल काठमाडौँमा, व्यापार र लगानी प्रवर्द्धनमा छलफल

१९ घण्टा अघि
५

व्यवसायी मनोबल र लगानी वातावरणमा गहिरो असर: क्लिकमान्डु सर्वेक्षण

१९ घण्टा अघि
६

नेपालको डिजिटल भविष्य: विश्व बैंकले पाँच करोड डलर लगानी स्वीकृत

१९ घण्टा अघि
७

अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

१९ घण्टा अघि
८

रौतहट–४ को भरोसा: विकास र समृद्धिको ‘रूख’ बनेका देवप्रसाद तिमल्सिना

२0 घण्टा अघि
९

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

२0 घण्टा अघि
१०

नयाँ नेतृत्वमा आएको काँग्रेस भ्रष्टाचारको अन्त्य र सुशासनको लागि ठोस योजना सहित काम गर्नेछ:गगन थापा

२0 घण्टा अघि
११

वीरगन्जमा अवैध गोदाममा छापा मार्दा प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

२0 घण्टा अघि
१२

सार्वजनिक इन्टरनेट प्रयोग गर्दा बैंकिङ विवरण चोरी हुने खतरा

२१ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
११

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (२ साल अघि)

टर्कीए भूकम्प : छत्तीस हजारभन्दा बढीको मृत्यु

  • 2,141 Views
  • काठमाडौँ | टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी  ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

    टर्कीएको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।

    भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

    विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरिया सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्वयंसेवी संस्थाहरूले देशको राष्ट्रिय झण्डा आधा झुकाएका छन् ।

    दुवै देशका भूकम्पपीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डाराइरहेका छन् । प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काठमाडौँसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण फेरि बढ्यो
    १ सेकेण्ड अघि

  • २

    “भोटको ज्ञान टिकटकमा, नगद पुरस्कार हातमा!”
    १७ घण्टा अघि

  • ३

    जर्मनी सरकारको विकास सहयोगमा ग्रामीण तथा अर्ध–सहरी क्षेत्र लक्षित घुम्ती कोष सञ्चालनका लागि राष्ट्र बैंक–राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी
    १८ घण्टा अघि

  • ४

    नेपाल–कतार व्यवसायी प्रतिनिधिमण्डल काठमाडौँमा, व्यापार र लगानी प्रवर्द्धनमा छलफल
    १९ घण्टा अघि

  • ५

    व्यवसायी मनोबल र लगानी वातावरणमा गहिरो असर: क्लिकमान्डु सर्वेक्षण
    १९ घण्टा अघि

  • ६

    नेपालको डिजिटल भविष्य: विश्व बैंकले पाँच करोड डलर लगानी स्वीकृत
    १९ घण्टा अघि

  • ७

    अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
    १९ घण्टा अघि

  • ८

    रौतहट–४ को भरोसा: विकास र समृद्धिको ‘रूख’ बनेका देवप्रसाद तिमल्सिना
    २0 घण्टा अघि

  • ९

    काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो
    २0 घण्टा अघि

  • १०

    नयाँ नेतृत्वमा आएको काँग्रेस भ्रष्टाचारको अन्त्य र सुशासनको लागि ठोस योजना सहित काम गर्नेछ:गगन थापा
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    भ्रामक सामग्री नियन्त्रणका लागि निर्वाचन आयोग र टिकटकको साझेदारी

    नेपाल नक्सा
    २

    उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

    नेपाल नक्सा
    ३

    नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता

    नेपाल नक्सा
    ४

    भारतको मेघालयमा कोइलाखानी विस्फोट हुँदा खोटाङका एउटै घरका दाजुभाइको मृत्यु

    नेपाल नक्सा
    ५

    प्रचार–प्रसार खर्चका लागि दल र उम्मेदवारलाई छुट्टै बैङ्क खाता अनिवार्य

    नेपाल नक्सा
    ६

    सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution