• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ३०, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ वर्षमा नेपाल टेलिकमको विशेष अफर, दैनिक १० जीबीसम्म डेटा

२८ मिनेट अघि
२

प्रेसमाथि अंकुशविरुद्ध महासंघ आन्दोलनमा उत्रिने

४७ मिनेट अघि
३

भूमि कारोबारमा चहलपहल, फागुनमा रोक्का–फुकुवासमेत बढ्यो : कतै तीव्र नामसारी, कतै भारी रोक्का

२१ घण्टा अघि
४

वैशाख २ देखि देशभर आर्थिक गणना, पाँच हजार जनशक्ति परिचालित

२३ घण्टा अघि
५

आजको मौसम

१ दिन अघि
६

२१ घण्टे अमेरिका–इरान वार्ता असफल ,दुवै पक्ष आफ्नै अडानमा

१ दिन अघि
७

उच्च पदस्थको सम्पत्ति जाँचमा सरकारलाई नेकपाको साथ

१ दिन अघि
८

अमेरिका–इरान वार्ता , विश्वासको संकटबीच शान्ति प्रयास

१ दिन अघि
९

जेनजी घाइतेलाई निःशुल्क एमबीबीएसको अवसर नियम विपरीत छैन:शिक्षा मन्त्रालय

१ दिन अघि
१०

राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने

२ दिन अघि
११

गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड

२ दिन अघि
१२

श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (३ साल अघि)

यसरी जोगिन सकिन्छ मंकीपक्सबाट

  • 2,951 Views
  • एजेन्सि । विश्वभर मंकीपक्सको घटना बढ्दै गईरहेको छ । डब्ल्यूएचओका अनुसार मंकीपक्स एउटा दुर्लभ बिरामी हो, जुन मंकीपक्स भाइरसको संक्रमणबाट हुने गर्दछ । मंकीपक्स भाइरस पोक्सभिरिडे परिवारमा पर्ने ओर्थोपोक्सभाइरस वर्गमा पर्छ। अर्थोपोक्सभाइरस जीनसमा भेरोला भाइरस (जसको कारण बिफर हुन्छ), भ्यासिया भाइरस (बिफर पोक्स खोपमा प्रयोग गरिन्छ) र काउपोक्स भाइरस पनि समावेश छ।

    रोग तथा नियन्त्रण रोकथाम केन्द्र (सीडीसी) का अनुसार मानिसमा मंकीपक्सको लक्षण बिफरको जस्तै हुन्छ तर हल्का हुन्छ र संक्रमण भएको ७–१४ दिनपछि ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान सुरु हुन्छ। यसका सामान्य लक्षणहरूमा ज्वरो, चिसो, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकान र सुन्निएको लिम्फ ग्रन्थिहरू पर्छन्।

    मंकीपक्सबाट कसरी बच्ने ?

    • जो ब्यक्तिमा मंकीपक्स जस्तो लक्षण देखिएको हुन्छ, उसको नजिक वा छुने काम नगर्नुहोस् ।
    • मंकीपक्सको लक्षण देखिने व्यक्तिको तन्ना तौलिया वा कपडा जस्ता व्यक्तिगत कुरा नछुनुहोस् ।
    • साबुन र पानीले नियमति हात धुनुहोस् तथा स्यानिटीजर प्रयोग गर्नुहोस् ।
    • यदि तपाईभित्र मंकीपक्सको लक्षण देखिरहनु भएको छ भने घरमै बस्नुहोस् ।
    • आफ्नो घरपालुवा जनावरबाट पनि टाढा रहनुहोस् ।

    के नगर्ने

    • मंकीपक्स रोगीसँग आफ्नो टोवेलमा सेयर नगर्नुहोस्
    • मंकीपक्स् रोगीको सम्पर्कमा नआउनुहोस् । १ मिटरको दुरी राख्नुहोस्।
    • कुकुर तथा जनावर बाट पनि टाढै बस्नुहोस् ।
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नयाँ वर्षमा नेपाल टेलिकमको विशेष अफर, दैनिक १० जीबीसम्म डेटा
    २८ मिनेट अघि

  • २

    प्रेसमाथि अंकुशविरुद्ध महासंघ आन्दोलनमा उत्रिने
    ४७ मिनेट अघि

  • ३

    भूमि कारोबारमा चहलपहल, फागुनमा रोक्का–फुकुवासमेत बढ्यो : कतै तीव्र नामसारी, कतै भारी रोक्का
    २१ घण्टा अघि

  • ४

    वैशाख २ देखि देशभर आर्थिक गणना, पाँच हजार जनशक्ति परिचालित
    २३ घण्टा अघि

  • ५

    आजको मौसम
    १ दिन अघि

  • ६

    २१ घण्टे अमेरिका–इरान वार्ता असफल ,दुवै पक्ष आफ्नै अडानमा
    १ दिन अघि

  • ७

    उच्च पदस्थको सम्पत्ति जाँचमा सरकारलाई नेकपाको साथ
    १ दिन अघि

  • ८

    अमेरिका–इरान वार्ता , विश्वासको संकटबीच शान्ति प्रयास
    १ दिन अघि

  • ९

    जेनजी घाइतेलाई निःशुल्क एमबीबीएसको अवसर नियम विपरीत छैन:शिक्षा मन्त्रालय
    १ दिन अघि

  • १०

    राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    नेपाल नक्सा
    २

    ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

    नेपाल नक्सा
    ३

    परिवारवाद र मेरिटको सवाल : स्वास्थ्य मन्त्री निशा मेहताको निर्णयमाथि प्रश्न,बैठक अनुपस्थितिपछि निलम्बित व्यक्तिलाई पुनः बोर्डमा ल्याउने निर्णय विवादित

    नेपाल नक्सा
    ४

    टेलिकमले ल्यायो Pay-As-You-Go सुविधा सक्रिय वा निष्क्रिय गर्न सकिने र ३० दिन समयावधिको प्याक

    नेपाल नक्सा
    ५

    सामाजिक सुरक्षा कोषको सम्पत्ति साढे ९८ अर्ब, बैंक निक्षेपमै सीमित लगानी

    नेपाल नक्सा
    ६

    सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution