• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

९ घण्टा अघि
२

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

१३ घण्टा अघि
३

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

१३ घण्टा अघि
४

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

१६ घण्टा अघि
५

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

१९ घण्टा अघि
६

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

१९ घण्टा अघि
७

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१ दिन अघि
८

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१ दिन अघि
९

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
१०

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

२ दिन अघि
११

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

२ दिन अघि
१२

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ कार्तिक ३०, बुधबार (३ साल अघि)

सङ्घीयसँगै प्रदेशससभाको निर्वाचनमा पनि उत्तिकै चासो

  • 2,599 Views
  • दमौली,  कात्तिक ३०। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दिनमात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने दुई दिनमात्र बाँकी छ । उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । सङ्घीय निर्वाचन क्षेत्रमा बढी चर्चा हुँदा प्रदेशसभाका उम्मेदवार ओझेलमा परेका छन् । सङ्घीयतालाई मजबुद बनाउने आधार प्रदेशसभा क्षेत्रको चर्चा कम हुने गरेपनि प्रदेशको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

    तनहुँका चार प्रदेशसभा क्षेत्रमा २९ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तनहुँ १ को प्रदेश (१) मा ११ र प्रदेश (२) का लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । तनहुँ २ को प्रदेश (१) मा आठ र प्रदेश (२) मा छ जनाको उम्मेदवारी दर्ता भएको छ । यद्यपि नेकपा (एकीकृत समाजवादी)ले तनहुँ १ प्रदेश १ मा उम्मेदवारी कायमै राखेर अन्य तीन प्रदेशसभा क्षेत्रमा उम्मेदवारी निष्क्रिय गराएको छ ।

    तनहुँ क्षेत्र नं १ प्रदेश १ तर्फ वामलोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका  अशोककुमार श्रेष्ठ, नेकपा (एमाले) का रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनका भीमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी) का विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ तर्फ वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, नेकपा (एकीकृत समाजवादी) का कलिला खातुन, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका  खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    तनहुँ क्षेत्र नं २ प्रदेश १ तर्फ वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) का श्यामराजा महत, मौलिक जरोकिलो पार्टीका टोलराज वाग्ले, मङ्गोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगर, नेकपा (एकीकृत समाजवादी) का दुर्गाकुमार श्रेष्ठ, राप्रपाका रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालका रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    तनहुँ क्षेत्र नं २ प्रदेश २ तर्फ वामलोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जितप्रकाश आले मगर, नेकपा (एमाले) का केदार सिग्देल, मङ्गोल नेशनल अर्गनाइजेशनका नमबहादुर राना, नेकपा (एकीकृत समाजवादी) का प्रतापलाल श्रेष्ठ, राप्रपाका श्यामकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    तनहुँ १ प्रदेश १ मा वामलोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (एमाले) का रामबहादुर गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गुरुङ दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । प्रदेश २ मा वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का केन्द्रका हरिबहादुर चुमान र नेकपा (एमाले) का पूर्णबहादुर गुरुङबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गुरुङ हालैमात्र नेपाली कांग्रेसबाट नेकपा (एमाले) प्रवेश गर्नुभएको थियो । तनहुँ २ प्रदेश १ मा वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र नेकपा (एमाले) का श्यामराजा महतबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश २ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जीतप्रकाश आले र नेकपा (एमाले) का केदार सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ ।

    तनहुँ १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले गाउँनगरको विकास मुख्य एजेण्डा रहेको बताउँदै भन्नुभयो, “यस क्षेत्रका धार्मिक, ऐतिहासिकस्थलको विकास गर्दै तनहुँलाई नमूना जिल्ला बनाउने लक्ष्यमा कार्ययोजनासहित लागिपर्नेछ ।” उम्मेदवार रामबहादुर गुरुङले आफूले सुरु गरेका विकासका योजना अधुरा रहेकाले त्यसलाई पूरा गर्नु मुख्य एजेण्ड रहेको बताउनुभयो । तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले शान्ति प्रक्रियाका कामलाई पूर्णता दिन, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्न, जनजीविकाका मुद्दालाई प्राथमिकता दिन उम्मेदवारी दिएको बताउनुभयो । उम्मेदवार पूर्णबहादुर गुरुङले कृषि, पर्यटन, पूर्वाधार तथा शिक्षा र स्वास्थ्यको विकास गरीरोजगारीका अवसर सिर्जना गर्ने प्राथमिकता रहेको बताउनुभयो ।

    तनहुँ २ प्रदेश १ का उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेले समाजवाद उन्मुख समृद्ध योजना मुख्य उद्देश्य रहेको बताउनुभयो । उम्मेदवार श्यामराजा महतले पर्यटकीय सहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक सहरको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

    तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ अन्तर्गत व्यास नगरपालिका–२, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिका पर्दछन् । प्रदेश २ अन्तर्गत व्यास नगरपालिका–१, १२, १३, १४ तथा बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका पर्दछन् । तनहुँ २ प्रदेश १ अन्तर्गत व्यास नगरपालिका–५ र ६ तथा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका पर्दछन् । तनहुँ २ प्रदेश २ अन्तर्गत ऋषिङ, घिरिङ गाउँपालिका र भिमाद नगरपालिका पर्दछन् ।

    विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको गठबन्धन हुँदा तनहुँ क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा नेकपा (एमाले) ले जितेको थियो । त्यस्तै नेकपा (एमाले) ले तनहुँ १ को प्रदेश १ र तनहुँ २ को प्रदेश २ मा जित हासिल गरेको थियो । नेकपा (माओवादी) केन्द्रले तनहुँ १ को प्रदेश २ र तनहुँ २ को प्रदेश १ जितेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै
    ९ घण्टा अघि

  • २

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    १३ घण्टा अघि

  • ३

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    १३ घण्टा अघि

  • ४

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    १६ घण्टा अघि

  • ५

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    १९ घण्टा अघि

  • ६

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    १९ घण्टा अघि

  • ७

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १ दिन अघि

  • ८

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १ दिन अघि

  • ९

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • १०

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution