• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १५, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

५ घण्टा अघि
२

नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

६ घण्टा अघि
३

कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

६ घण्टा अघि
४

कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

६ घण्टा अघि
५

अर्थमन्त्री वाग्लेले बजेट नेपाली कागजको फाइलमा प्रस्तुत गर्दै

७ घण्टा अघि
६

सिंहदरबार रमायो, सुकुम्वासी रोयो भन्दै प्रदर्शन

७ घण्टा अघि
७

विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न

७ घण्टा अघि
८

आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा

१0 घण्टा अघि
९

गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक कार्यक्रम, राष्ट्रपतिद्वारा सम्बोधन

१0 घण्टा अघि
१०

३० अर्बभन्दा बढी अनुदान खर्च, तर उपलब्धि अनुगमन शून्य

१८ घण्टा अघि
११

प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

१ दिन अघि
१२

‘सहकारीकै नाममा रियलस्टेटको डिल’ : सपना बेचेर बने घर–गगनचुम्बी, बचतकर्ता भए कागजी हस्ताक्षरमै सीमित

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ १५, शुक्रबार (१0 घण्टा अघि)

आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा

  • 442 Views
  • काठमाडौं। सुशासन, आर्थिक पुनरुत्थान र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षको आयव्यय विवरण संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप बजेट संसद्मा पेस हुन लागेको हो।

    संघीय संसद् सचिवालयका अनुसार बजेट प्रस्तुतीकरण कार्यक्रम अपराह्न ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ। अर्थमन्त्री वाग्लेले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलो पूर्ण बजेट ल्याउन लागेको हो। सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना, निर्वाचन वाचापत्र, नीति तथा कार्यक्रम तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट तयार गरिएको जनाइएको छ।

    अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल उकास्ने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै १८ खर्ब ९० अर्बदेखि २२ खर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरिएको छ। बजेटमा सुशासन, आर्थिक सुधार, उत्पादन वृद्धि र सेवा प्रवाह सुधारलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।

    राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ सिफारिस गरेको थियो। तर सरकारले उक्त सीमा पुनरावलोकन गर्न आग्रह गरेपछि राष्ट्रिय स्रोत अनुमान समितिले बजेट आकार बढाउने निर्णय गरेको थियो।

    यसपटक सरकारी कर्मचारीको तलब वृद्धि, केही करका दर पुनरावलोकन, उद्योग–व्यवसायमैत्री नीति तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिने चर्चा छ। सूचना प्रविधि, साना तथा मझौला उद्योग, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको सहकार्यलाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ।

    संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, सरकारको सुशासन मार्गचित्र तथा आर्थिक पुनर्संरचनाका विषयलाई बजेट निर्माणको आधार बनाइएको छ। बजेटलाई थप पारदर्शी, व्यवस्थित र परिणाममुखी बनाउने सरकारको दाबी छ।

    चालु आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको रहेको थियो। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि गठन भएको सरकारले मध्यावधि समीक्षामार्फत बजेट आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरेको थियो। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले उक्त समीक्षा सार्वजनिक गर्नुभएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा
    ५ घण्टा अघि

  • २

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा
    ६ घण्टा अघि

  • ३

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा
    ६ घण्टा अघि

  • ४

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती
    ६ घण्टा अघि

  • ५

    अर्थमन्त्री वाग्लेले बजेट नेपाली कागजको फाइलमा प्रस्तुत गर्दै
    ७ घण्टा अघि

  • ६

    सिंहदरबार रमायो, सुकुम्वासी रोयो भन्दै प्रदर्शन
    ७ घण्टा अघि

  • ७

    विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न
    ७ घण्टा अघि

  • ८

    आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा
    १0 घण्टा अघि

  • ९

    गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक कार्यक्रम, राष्ट्रपतिद्वारा सम्बोधन
    १0 घण्टा अघि

  • १०

    ३० अर्बभन्दा बढी अनुदान खर्च, तर उपलब्धि अनुगमन शून्य
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

    नेपाल नक्सा
    २

    दूतावासको कुर्सीबाट सगरमाथाको चुचुरोसम्म:माइक हार्कर सगरमाथा चढ्ने पहिलो अमेरिकी कार्यरत विदेश सेवा अधिकारी बने

    नेपाल नक्सा
    ३

    अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

    नेपाल नक्सा
    ४

    मल आपूर्ति सम्झौता विवाद : कृषि सामग्री कम्पनीविरुद्ध १७ मुद्दा

    नेपाल नक्सा
    ५

    मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    नेपाल नक्सा
    ६

    गैर चिकित्सकले ‘डा.’ उपाधि प्रयोग गरे कडा कारबाही हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution