• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १७, बुधबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ नेपाली वेव सिरिज भैरबीको प्रशारण सुरु

२ घण्टा अघि
२

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

५ घण्टा अघि
३

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

५ घण्टा अघि
४

इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ

५ घण्टा अघि
५

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप

७ घण्टा अघि
६

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

७ घण्टा अघि
७

बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध

१ दिन अघि
८

नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन

१ दिन अघि
९

राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध

१ दिन अघि
१०

नेपालगञ्जमा कर्फ्यु जारी

१ दिन अघि
११

चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा

१ दिन अघि
१२

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

१ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

२ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

२ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर ९, बिहिबार (१ साल अघि)

चुरोट छाड्नेबित्तिकै तीन दिनमा श्वास फेर्न सजिलो अनुभव गर्छन, मुटु रोगको सम्भावना कम हुन्छ

Fire-heart-somking

  • ७३९ पटक पढिएको
  • काठमाडौं । पछिल्लो समयमा अव्यवस्थित जीवनशैली र खानपानले धेरैजसो मानिसमा मुटुरोगको समस्या देखिन थालेको छ।

    सन् २००७ को अनुसन्धानले मुटुको रोगबाट हुने मृत्युको प्रमुख कारण हृदयघात भएको देखाएको थियो। २०१७ मा आइपुग्दा पनि तथ्यांक घट्न सकेको छैन। करिब १० वर्षको अवधिमा मुटु रोगका कारण हुने मृत्युमा हृदयघात ४६ प्रतिशत देखिएको थियो।

    सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुका बिरामी रिफर भएर आउने गरेका छन्। हामीले अस्पतालमा आएका बिरामीको अध्ययन गर्दा सन् २०११ देखि २०१५ सम्ममा हृदयघात भएर आउने संख्या ४० प्रतिशतले बढेको देखिन्छ।

    जसलाई पहिलो पटक हृदयघात हुन्छ। त्यसमध्ये २३ प्रतिशत बिरामीको मृत्यु अस्पताल पुग्नुअगाडि नै हुन्छ। र, अस्पतालभित्र भर्ना भएका लगभग १३ प्रतिशतको मृत्यु हुन्छ, जुन तथ्यांक अन्तर्राष्ट्रिय हो।

    नेपालको एकिन तथ्यांक छैन। भर्ना भएका ७ प्रतिशतको मृत्यु हृदयघातबाट हुने गरेको अस्पतालको तथ्यांक छ। यो तथ्यांकलाई मान्ने हो भने हृदयघात भएपछि ३० प्रतिशत मानिसहरु घर फर्किएर जाँदैनन्।

    हृदयघात भएको मानिसको उपचार मंहगो छ। अप्रेशनका लागि सरकारबाट ठूलो सहयोग छ। तर, पनि बिरामीले जिन्दगीभर औषधि खानुपर्ने हुन्छ।

    दक्षिण एसियामा हृदयघात हुने प्रमुख समूहमा नेपाली पनि पर्छाैं। त्यसैगरी, उमेर, वशांणुगत र महिलाको तुलनामा पुरुषलाई बढी हुने सम्भावना हुन्छ। परिवर्तन गर्न सकिने कुरा प्रमुख कुरा धुमपान हो।

    अस्पतालमा आएका (सन् २०१२) बिरामीको हिस्ट्री लिँदा हृदयघात भएर आएका ४९५ मानिसमा ९७ दशमलब ८ प्रतिशतले धुमपान गरेको पाइयो। त्यही कुरालाई सन् २०१८ मा हेर्दा धुमपान गरेका ५७ प्रतिशत मानिसलाई हृदयघात भएको पाइयो।

    हृदयघात हुने बिरामीको आयू अमेरिकाको तुलनामा दक्षिण एसियामा १० वर्षले घटिरहेको छ। पहिला–पहिला हामी भन्थौं–४० वर्षमुनिका हृदयघात भएका मानिस अस्पताल आउँदैनन्

    सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बधी बहुपक्षीय पैरवी बैठकमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा‌. चन्द्रमणि अधिकारीले राखेको धारणा

    यदि ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी हुन्छ। त्यसैगरी, ५० देखि ६५ वर्षसम्ममा पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ।

    त्यसकारण, जति सानो उमेरमा चुरोट खान सुरु गर्छ, उसलाई हृदयघात हुने सम्भावना त्यही उमेर समूहको तुलनामा बढी हुन्छ।

    एक अध्ययनले के देखाएको छ भने १८ देखि ३९ बर्षसम्मका चुरोट खाने महिला र पुरुषलाई हेर्दा चुरोट खाने महिलालाई १३ गुणा हृदयघात हुने सम्भावना हुन्छ। यसमा पनि परिवार नियोजनको चक्की र चुरोट खाने मानिसलाई हृदयघात हुने सम्भावना एकदमै बढी हुन्छ।

    त्यसकारण युवा अवस्थामा (स्कुल जाने) उमेर समूहका मानिसलाई चुरोट र खैनी खाने बानीलाई तुरुन्तै रोक्नु पर्ने हुन्छ।

    मानिसले चुरोट छाड्नेबित्तिकैका फाइदा

    १) २० मिनेटमा ब्लड प्रेसर नर्मल हुन्छ।
    २) तीन दिनमा श्वास फेर्न सजिलो अनुभव गर्छ।
    ३) एक वर्षमा हृदयघात हुने सम्भावना ५० प्रतिशतले कम गर्न सकिन्छ।
    ४) चुरोट खान छोडेको १० वर्षभित्र हृदयघात हुने सम्भावना चुरोट नखाने मानिससँग बराबर हुन्छ।
    ५) दुई वर्षमा फोक्सोले गर्ने काम ३० प्रतिशतले राम्रो काम गर्छ।
    त्यसकारण हामीले चुरोट सेवन अहिलेदेखि नै बन्द गर्नुपर्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नयाँ नेपाली वेव सिरिज भैरबीको प्रशारण सुरु
    २ घण्टा अघि

  • २

    जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    ५ घण्टा अघि

  • ३

    नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
    ५ घण्टा अघि

  • ४

    इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ
    ५ घण्टा अघि

  • ५

    सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप
    ७ घण्टा अघि

  • ६

    सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
    ७ घण्टा अघि

  • ७

    बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध
    १ दिन अघि

  • ८

    नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन
    १ दिन अघि

  • ९

    राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध
    १ दिन अघि

  • १०

    नेपालगञ्जमा कर्फ्यु जारी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    नेपालगञ्जमा कर्फ्यु जारी

    नेपाल नक्सा
    ४

    भारतसँग नेपाल २३ रनले पराजित

    नेपाल नक्सा
    ५

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ६

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution