• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ३०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

२२ घण्टा अघि
२

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

१ दिन अघि
३

ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय

१ दिन अघि
४

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै

१ दिन अघि
५

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

१ दिन अघि
६

पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह

१ दिन अघि
७

तीन रातो कार्डबीच मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित

१ दिन अघि
८

अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको नेकपाको माग

१ दिन अघि
९

एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

१ दिन अघि
१०

अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्की दिने शैलीमा बोल्नुभयो:वर्षमान पुन

१ दिन अघि
११

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१ दिन अघि
१२

प्रतिनिधि सभाको बैठक बस्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ कार्तिक २४, सोमबार (७ महिना अघि)

सेवा–सुविधा विवादपछि डेढ महिनादेखि बन्द सेबोन पुनः सञ्चालनमा

  • 5,330 Views
  • काठमाडौं । डेढ महिनादेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को काम आजदेखि पुनः सुचारु भएको छ । अर्थ मन्त्रालयले सेवा–सुविधा कटौती गरेपछि आन्दोलित बनेका कर्मचारीले माग सम्बोधनमा सहमति भएपछि काम पुनः सुरु गरेका हुन् । नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाका अनुसार, मागका विषयमा सहमति जुटेपछि आजदेखि बोर्डको नियमित प्रशासनिक तथा नियामक कामकाज सञ्चालनमा आएको हो ।

    ढुंगानाले भने, “हाम्रो माग सम्बोधन गर्ने सहमति भएपछि फिलहाल आन्दोलन रोकिएको छ । तर, एक साताभित्र सहमति कार्यान्वयन नभए पुनः आन्दोलन सुरु हुनेछ ।”

    अर्थ मन्त्रालयले गत आइतबार बोर्डलाई पठाएको पत्रको कानुनी औचित्य अध्ययन गर्न कानुन मन्त्रालयका सहसचिवको अध्यक्षतामा अध्ययन समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिमा बोर्डमा क्रियाशील कर्मचारी संगठनको प्रतिनिधित्व रहनेछ भने समितिले सेबोनका कर्मचारीको सेवा–सुविधासम्बन्धी नियमावली र मन्त्रालयको पत्रबीचको अन्तर अध्ययन गरी आवश्यक सिफारिस पेश गर्ने जिम्मेवारी पाएको छ ।

    सेवा–सुविधा कटौतीको विरोधमा सेबोनका कर्मचारीले डेढ महिनादेखि काम ठप्प पारेका थिए । यसबीचमा धितोपत्र बजारसम्बन्धी विभिन्न प्रशासनिक, नियामक र अनुमतिपत्र वितरणका काम प्रभावित भएका थिए । बोर्ड पुनः सञ्चालनमा आएपछि अहिले ७४ कम्पनीको ५४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको साधारण सेयर निष्कासन प्रक्रिया अगाडि बढ्ने तयारी छ । साथै, करिब पौने ६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर र २३ करोड रुपैयाँ बराबरको एफपीओ (Follow-on Public Offer) प्रक्रियासमेत अघि बढाइने भएको छ ।

    यसअघि, माग सम्बोधनमा ढिलाइ भएपछि कर्मचारीहरूले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए । तर, हाल सहमति भएपछि आन्दोलन स्थगित भएको छ र कर्मचारीहरू काममा फर्किएका छन् ।

    बोर्डको पुनः सञ्चालनसँगै सेयर बजारका लगानीकर्ताहरूले राहतको अनुभूति गरेका छन् । बजार विश्लेषकहरूले भनेका छन् कि लामो समयको अवरोधपछि बोर्ड सञ्चालनमा आउनु पूँजी बजारमा स्थिरता ल्याउने सकारात्मक कदम हो । आगामी दिनमा बोर्डले प्रशासनिक कार्यक्षमता र नियामक विश्वसनीयता सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी
    २२ घण्टा अघि

  • २

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म
    १ दिन अघि

  • ३

    ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय
    १ दिन अघि

  • ४

    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै
    १ दिन अघि

  • ५

    काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
    १ दिन अघि

  • ६

    पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह
    १ दिन अघि

  • ७

    तीन रातो कार्डबीच मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित
    १ दिन अघि

  • ८

    अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको नेकपाको माग
    १ दिन अघि

  • ९

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित
    १ दिन अघि

  • १०

    अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्की दिने शैलीमा बोल्नुभयो:वर्षमान पुन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    २

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    ३

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

    नेपाल नक्सा
    ५

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    ६

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution