• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन ४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली सेनाको २६३ औँ स्थापना दिवस आज, टुँडिखेलमा विशेष समारोह

२२ घण्टा अघि
२

आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै,

२२ घण्टा अघि
३

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

१ दिन अघि
४

‘ओलीलाई नै किन?’ओलीलाई भोट हाल्नुपर्ने ३० कारण सार्वजनिक

१ दिन अघि
५

महाशिवरात्रि तयारी: पाशुपत क्षेत्रमा साधुसन्तसहित शोभायात्रा

१ दिन अघि
६

सेना दिवसमा प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षामा जोड

१ दिन अघि
७

ज्ञानेन्द्र शाहको आगमनमा समर्थकहरुको भब्य स्वागत

२ दिन अघि
८

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमा सेवामा कटौती ,दीर्घरोगका बिरामीले एक महिनासम्मका लागि मात्र औषधि पाउने

२ दिन अघि
९

जेनजी आन्दोलनपछि मेरो सुझाव अनुसार सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो : ऋषि धमला

२ दिन अघि
१०

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव अमृत लम्साल नियुक्त

२ दिन अघि
११

तारिक रहमानलाई बधाई दिँदै मोदीले भने-भारत समावेशी बंगलादेशको समर्थनमा उभिनेछ

२ दिन अघि
१२

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आउँदै

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ हफ्ता अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
प्रकाशित मिति: २०८१ माघ ८, मंगलबार (१ साल अघि)

अदालतमा हाजिर हुन भैरहवा पुगे रवि लामिछाने

  • 2,334 Views
  • काठमाडौँ, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछाने भैरहवा पुगेका छन् । सभापति लामिछाने अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा पुगेका हुन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले गत आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो। लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

    काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । बुटवलको सुप्रिम सहकारीको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत वैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाली सेनाको २६३ औँ स्थापना दिवस आज, टुँडिखेलमा विशेष समारोह
    २२ घण्टा अघि

  • २

    आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै,
    २२ घण्टा अघि

  • ३

    ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
    १ दिन अघि

  • ४

    ‘ओलीलाई नै किन?’ओलीलाई भोट हाल्नुपर्ने ३० कारण सार्वजनिक
    १ दिन अघि

  • ५

    महाशिवरात्रि तयारी: पाशुपत क्षेत्रमा साधुसन्तसहित शोभायात्रा
    १ दिन अघि

  • ६

    सेना दिवसमा प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षामा जोड
    १ दिन अघि

  • ७

    ज्ञानेन्द्र शाहको आगमनमा समर्थकहरुको भब्य स्वागत
    २ दिन अघि

  • ८

    वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमा सेवामा कटौती ,दीर्घरोगका बिरामीले एक महिनासम्मका लागि मात्र औषधि पाउने
    २ दिन अघि

  • ९

    जेनजी आन्दोलनपछि मेरो सुझाव अनुसार सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो : ऋषि धमला
    २ दिन अघि

  • १०

    नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव अमृत लम्साल नियुक्त
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    निर्वाचनमा सवारीसाधन प्रयोगका नयाँ नियम, आयोगद्वारा कार्यविधि जारी

    नेपाल नक्सा
    २

    उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

    नेपाल नक्सा
    ३

    सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय

    नेपाल नक्सा
    ४

    पद र भागबण्डा होइन, देशको स्थायी सरकार बनाउने सोचमा आएका हौं:रवि लामिछाने

    नेपाल नक्सा
    ५

    युलेन्स स्कुलको नयाँ अध्याय: संरचना पुनर्निर्माणसँगै नेतृत्व पुनर्संरचना

    #ProgressiveLearning
    ६

    हङकङका मिडिया टाइकुन जिमी लाइलाई २० वर्ष जेल सजाय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution