• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

२१ मिनेट अघि
२

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

४५ मिनेट अघि
३

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१५ घण्टा अघि
४

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१५ घण्टा अघि
५

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

२१ घण्टा अघि
६

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
७

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
८

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
९

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि
१०

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१ दिन अघि
११

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१ दिन अघि
१२

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ माघ ९, बुधबार (१ साल अघि)

बैंक अधिकारी र सम्बद्ध व्यक्तिमाथि राष्ट्र बैंकको कारवाही,(सीईओ) रोशन कुमार न्यौपाने पदबाट बाहिरिन खोजे

  • 2,516 Views
  • काठमाण्डौ। बैंकको आन्तरिक अवस्था खस्किएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ)  न्यौपानेले पदबाट बाहिरिन खोजेको जानकारी प्राप्त भएको छ। स्रोतका अनुसार बैंकको कमजोर वित्तीय सूचक र आक्रामक व्यवसाय विस्तारको परिणामस्वरूप समस्या देखिन थालेको अवस्थामा, न्यौपानेको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले तत्काल स्वीकृति नदिएको बताइएको छ।

    नेपाल राष्ट्र बैंकले पुरानो मिति कायम गरी खाता खोलेको आरोपमा बैंकका व्यवस्थापन अधिकारीहरू, तिनका परिवारका सदस्यहरू र सम्बद्ध संस्थाहरूलाई कारवाही गरेको छ। राष्ट्र बैंकको स्थलगत निरीक्षणले यो प्रकरण उजागर गरेको थियो, जसमा पुरानो मितिमा खाता खोलिएको र त्यसमार्फत ब्याजको फाइदा लिइएको पाइएको थियो।

    उक्त प्रकरणमा संलग्न रहेको पाइएको व्यक्तिहरूमा सीईओ  न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, निर्देशक त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाई छन्। राष्ट्र बैंकले उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, दफा १०० (क) अन्तर्गत चेतावनी दिएको छ।

    राष्ट्र बैंकले पुरानो मिति कायम गरी खोलिएका खाता सम्बन्धित ब्याज फिर्ता गराइसकेको छ। साथै, यस्ता कार्य दोहोरिन नदिन र बैंकको संस्थागत सुशासन सुधार गर्न निर्देशन दिएको छ।

    राष्ट्र बैंकले बैंक व्यवस्थापनबाट हुने यस्ता अनियमितताहरूले वित्तीय प्रणालीमा नकारात्मक असर पुर्याउने भएकाले, भविष्यमा यस्ता कार्यहरूको पुनरावृत्ति नगर्न कडा चेतावनी दिएको छ।

    न्यौपाने सीईओ बनेपछि बैंकले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको थियो। तर, व्यवसाय विस्तारको क्रममा जथाभावी कर्जा प्रवाह हुँदा बैंकको वित्तीय सूचकहरू कमजोर भएका छन्। बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ९३ दशमलव शून्य ३ प्रतिशतले घटेको देखिएको छ।

    आर्थिक वर्ष २०८०/८१ को पुससम्म १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको छ भने खराब कर्जा दर पनि तीव्र रूपमा वृद्धि भएको छ। गत वर्ष १ दशमलव १९ प्रतिशत रहेको खराब कर्जा दर यस वर्ष ४ दशमलव ६१ प्रतिशत पुगेको छ।

    नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणले बैंकले नियम उल्लंघन गरेको पुष्टि गरेको छ। निरीक्षणको क्रममा बैंकले मुद्दती खातामा पुरानो मिति कायम गरी खाता खोल्ने, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन पालना नगर्ने, पूँजीकोष तथा जोखिमभार सम्बन्धी मापदण्ड नपुगेको, तथा ब्याजदर र संस्थागत सुशासनसम्बन्धी निर्देशनहरूको पालना नगरेको पाइएको छ।

    यसका साथै, बैंकले अन्य क्षेत्रका कर्जालाई आवासीय कर्जा शीर्षकमा रूपान्तरण गरेको, लघुवित्तलाई ऋण दिएर भोलिपल्ट फिर्ता गर्ने र सेवा शुल्क लिने गरेको आरोपसमेत लागेको छ।

    राष्ट्र बैंकले यी अनियमितताहरू सच्याउन र सुधारका लागि कार्ययोजना तयार गरी लागू गर्न निर्देशन दिएको छ। बैंकको नाफा घट्ने, खराब कर्जा दर बढ्ने, र लाभांश वितरण रोकिएको कारणले लगानीकर्ताहरू निराश भएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    २१ मिनेट अघि

  • २

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    ४५ मिनेट अघि

  • ३

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १५ घण्टा अघि

  • ४

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १५ घण्टा अघि

  • ५

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    २१ घण्टा अघि

  • ६

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • ७

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • ८

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १ दिन अघि

  • ९

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १ दिन अघि

  • १०

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution