• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव

१२ घण्टा अघि
२

सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ

१३ घण्टा अघि
३

चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप

१३ घण्टा अघि
४

रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव

१४ घण्टा अघि
५

आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा

१४ घण्टा अघि
६

अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत

१५ घण्टा अघि
७

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम

१५ घण्टा अघि
८

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित

१६ घण्टा अघि
९

प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ

१६ घण्टा अघि
१०

नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

१७ घण्टा अघि
११

रेमिट्यान्सको नाममा खेल,अर्बौँ पठाउने कम्पनीकै पैसा अड्कियो, कसले खायो हिसाब ?

२१ घण्टा अघि
१२

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० श्रावण २२, सोमबार (२ साल अघि)

विरगंन्जमा एसएमएस एजुकेसन सर्भिसेजको नयाँ शाखा विस्तार

  • 2,806 Views
  • काठमाडौँ, २२ साउन ।यसै साता विरगंन्जमा एसएमएस एजुकेसन सर्भिसेजले नयाँ शाखा विस्तार गरेको छ ।Best PTE CENTRE को रूपमा चिनीएको एसएमएस एजुकेसन सर्भिसेजले दुर्त गतिमा शाखा विस्तार गरीरहेको छ ।

    एसएमएस एजुकेसन सर्भिसेजले काठमाडौंको कोटेश्वरमा मुख्य कार्यालय सहित शाखा कार्यालयमा कलङ्की पोखरा, ईटहरी ,जनकपुर र अष्ट्रेलियाको सिड्नीबाट विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ भने यसै साता बाट बिरगन्जमा समेत आफ्नो शाखा समुद्घाटन गरेको छ।

    उक्त कार्यक्रममा संस्थाका अध्यक्ष टीएन शाह, सभासद बिना जैसवाल, शिक्षाविद तथा ज्ञानोदय एकेडेमीका सिइओ राजेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य हान्स शाह, अष्ट्रेलिया बाट जुम मार्फत जोडीदै King’s Own Institute(KOI) का CEO & President Dr. Doug Hinchliffe, Associate vice president ( Student Affairs) Denny Irawan,Assistant Marketing Manager Assistant Asya Zhao, Director Marketing Salman Hatimali,Senior Student Service Manager Susana Cabillon,Marketing and Communication Officer Jack Le, AIA College का सिइओ शुभान्स शाह, SMS Education Services का सिइओ मनीष कुमार शाह, काठमाडौंबाट जुम मार्फत नायरका अध्यक्ष डाक्टर तथा एसएमएस एजुकेसन सर्भिसेजका स्टाटीजीकल पाट्नर हब इन्टरनेसनल एजुकेशनलका फाउन्डर डाइरेक्टर डाक्टर बहादुर खड्का, SMS डाइरेक्टर अफ आईटी तथा बिरगन्जका ब्रान्च अनिल पटेल, एसएमएसका एड्मीनिस्ट्रेटीभ म्यानेजर राजकुमार सुवेदी, डिजिटल मार्केटिङका डाइरेक्टर राहत अली, एमकेएस पेन्टर्स् नेपालका सिइओ मुकेश शाह तेली लगायत थुप्रै शैक्षिक परामर्श क्षेत्रका उच्च ब्यक्तीत्व हरूको उल्लेखनीय उपस्थित रहेको थियो।

    उक्त कार्यक्रममा एसएमएसका एड्मीनिस्ट्रेटीभ म्यानेजर राजकुमार सुवेदीले उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायी,विद्यार्थी,तथा अभिभावकहरुलाई एसएमएसको जानकारी दिदै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। स्वागत मन्तव्य पश्चात कार्यक्रमका सभापति र प्रमुख अतिथिको हातबाट रिवन काटी पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।
    कार्यक्रमलाई अगाडि बढाउने क्रममा मन्तव्य व्यक्त गर्दै शैक्षिक विशेषज्ञ तथा ज्ञानोदए एकेडेमीको सि ई वो राजेन्द्र कोईरालाले पि टी ई विदेश अध्ययन सकेर नेपालमै केही गर्ने उदेश्यका साथ फर्कीएको आफ्नो बिध्यार्थीको प्रगतिलाई सम्मान गर्न आफू उपस्थित भएको जानकारी गराउँदै शुभकामना मन्तव्य ब्यक्त गर्नु भयो।

    भर्चुयल सेसन मार्फत उपस्थित क्रमश King’s Own Institute(KOI) का CEO & President Dr. Doug Hinchliffe, Associate vice president ( Student Affairs) Denny Irawan,Assistant Marketing Manager Assistant Asya Zhao, Director Marketing Salman Hatimali,
    Senior Student Service Manager Susana Cabillon,Marketing and Communication Officer Jack Le, Academic Manager KOI Ms Celine Lee AIA College का डाइरेक्टर अफ मार्केटिङ शुभान्स शाह,SMS Education Services की डाइरेक्टर अफ मार्केटिङ एण्ड फाइनान्स नम्रता रम्तेल र काठमाडौंबाट जुम मार्फत नायरका अध्यक्ष डाक्टर तथा एसएमएस एजुकेसन सर्भिसेजका स्टाटीजीकल पाट्नर हब इन्टरनेसनल एजुकेशनलका फाउन्डर डाइरेक्टर डाक्टर बहादुर खड्काले SMS Education Services को उतरोत्तर प्रगतिको कामना सहित आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो।

    राजनीतिक क्षेत्रबाट पनि SMS को कार्य प्रगतिको सरानाह गर्दै प्रमुख अतिथि सभासद बिना जैसवालले SMS Education Services को यो पहलको उच्च कदर गर्दै कार्यक्रम मार्फत शुभकामनासमेत व्यक्त गर्नु भयो।

    हिजोको सोचलाई आज बाश्वीकतामा परिवर्तन भएको देख्न पाउँदा आफु निकै खुशी भएको प्रकट गर्दै जसपाकी केन्द्रीय सदस्य हान्स शाहले शुभकामना प्रदान गर्नु भयो।

    उच्च शिक्षा अध्ययन गरी नयाँ विद्यार्थीहरूलाई उतीकै अवसर प्रदान गर्ने उदेश्यका साथ अगाडि बड्नु भएका
    संस्थाका सिइओ मनीष कुमार शाहले कार्यक्रम सफल भएको र सफल बनाउन लागि परेका सम्पुर्ण हात हरूको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो।

    कार्यक्रमका सभापति तथा सस्थाका अध्यक्ष टीएन शाहले एसएमएस एजुकेसन सर्भिसेजले स्थापनाकालदेखि हालसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि आवश्यक तयारी परीक्षासम्बन्धी ज्ञान प्रदान गरिसकेको जानकारी प्रदान गर्नु भयो ।

    साथै यो सफलमा साथ दिनुहुने सम्पूर्ण उपस्थित सम्पूर्ण अतिथिहरूलाई र SMS Education Services परीवार धन्यवाद व्यक्त गर्दै समुद्घाटन समारोहको समापन गर्नु भएको थियो ।

    टेस्ट प्रिपेसनको क्षेत्रमा बिशेष दख्ल राख्न सफल SMS Education Services को दुई हप्तामा पोखरा, कलङ्की र बिरगन्जमा शाखा समुद्घाटन हुनु उदाहरणीय रहेको आयोजकले बताएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव
    १२ घण्टा अघि

  • २

    सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ
    १३ घण्टा अघि

  • ३

    चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप
    १३ घण्टा अघि

  • ४

    रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव
    १४ घण्टा अघि

  • ५

    आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा
    १४ घण्टा अघि

  • ६

    अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत
    १५ घण्टा अघि

  • ७

    अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम
    १५ घण्टा अघि

  • ८

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित
    १६ घण्टा अघि

  • ९

    प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ
    १६ घण्टा अघि

  • १०

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

    नेपाल नक्सा
    ४

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ५

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

    नेपाल नक्सा
    ६

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution