• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

२ घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

५ घण्टा अघि
३

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

५ घण्टा अघि
४

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय

६ घण्टा अघि
५

बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

६ घण्टा अघि
६

को-को छन् प्रधानन्यायाधीशको दौडमा ?

६ घण्टा अघि
७

पाँच अर्बभन्दा बढी लागतको सर्वोच्च अदालत भवन निर्माण प्रगतिमा

६ घण्टा अघि
८

गोकुल बास्कोटाको प्रश्न– रास्वपाले संघीयता खारेज गर्छ कि संविधान संशोधन?

७ घण्टा अघि
९

संसद् बैठक थप व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी

७ घण्टा अघि
१०

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको पूर्वानुमान

७ घण्टा अघि
११

अध्यादेश जारीपछि पहिलो परिषद् बैठक, प्रधानन्यायाधीश नियुक्तिमा चासो

७ घण्टा अघि
१२

सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ कार्तिक २, आईतबार (६ महिना अघि)

निर्वाचनअघि विशेष महाधिवेशन आवश्यक : कांग्रेसभित्र दबाब

  • 4,498 Views
  • काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ। महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित दर्ता गरिएको निवेदनमा प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

    भदौ २३ र २४ पछि नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको भन्दै प्रतिनिधिहरूले आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात गर्दै पार्टीलाई समयमै दिशा दिनुपर्ने आवश्यकता दोहोर्‍याए।

    नेता गुरु घिमिरेले पार्टी विधानअनुसार विशेष महाधिवेशन माग गर्ने अधिकार प्रतिनिधिहरूकै भएको भन्दै यसको अवमूल्यन गर्ने छुट कसैलाई नभएको प्रष्ट पारे। त्यस्तै नेता मनोजमणि आचार्यले तीव्र गतिमा अघि बढिरहेको राष्ट्रिय राजनीतिमा ढिलाइ र अलमलको ठाउँ नरहेको बताए।

    ध्यानाकर्षण पत्रमा आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभाको निर्वाचनअघि महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने उल्लेख छ। अन्यथा कांग्रेस कमजोर बन्ने चेतावनी दिइएको छ।

    प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिको बैठक अनावश्यक रुपमा लम्ब्याइएको भन्दै आपत्ति जनाएका छन्। असोज २८ बाट सुरु भएको बैठक अझै टुंगोमा नपुग्नु र छठपछि मात्रै अर्को बैठक बोलाइएको प्रसंगलाई उनीहरूले समयमै महाधिवेशन नगर्ने संकेतको रुपमा व्याख्या गरेका छन्।

  • Nepali Congress Special General Convention Nepal Politics Party Leadership Upcoming Elections Political News Nepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल
    २ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण
    ५ घण्टा अघि

  • ३

    समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
    ५ घण्टा अघि

  • ४

    सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय
    ६ घण्टा अघि

  • ५

    बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ
    ६ घण्टा अघि

  • ६

    को-को छन् प्रधानन्यायाधीशको दौडमा ?
    ६ घण्टा अघि

  • ७

    पाँच अर्बभन्दा बढी लागतको सर्वोच्च अदालत भवन निर्माण प्रगतिमा
    ६ घण्टा अघि

  • ८

    गोकुल बास्कोटाको प्रश्न– रास्वपाले संघीयता खारेज गर्छ कि संविधान संशोधन?
    ७ घण्टा अघि

  • ९

    संसद् बैठक थप व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी
    ७ घण्टा अघि

  • १०

    कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको पूर्वानुमान
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    २

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ३

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    ४

    अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

    नेपाल नक्सा
    ५

    श्रमिक दिवसमा मन्त्री यादवका तीन कार्यक्रम सार्वजनिक

    नेपाल नक्सा
    ६

    कीर्तिपुरमा नेपाल–यूएई भिडन्त, टोलीमा नयाँ अनुहार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution