• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १७, बुधबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१ घण्टा अघि
२

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

१ घण्टा अघि
३

इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ

२ घण्टा अघि
४

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप

४ घण्टा अघि
५

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

४ घण्टा अघि
६

बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध

२२ घण्टा अघि
७

नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन

१ दिन अघि
८

राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध

१ दिन अघि
९

नेपालगञ्जमा कर्फ्यु जारी

१ दिन अघि
१०

चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा

१ दिन अघि
११

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

१ दिन अघि
१२

आजको प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष ओली बोल्ने

१ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

२ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

२ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष ९, शुक्रबार (१ साल अघि)

कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयनसगै केन्द्रीय कार्यसमितिमा देउवापक्षको पकड ८१ प्रतिशत भन्दा बढि

Prime Minister deuba

  • ३८१ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ । बाँकी रहेको मतगणना बिहिबार सकिएसँगै १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको छ ।

    कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २७ गते निर्वाचन भएको थियो ।

    कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो । सभापतिको मतगणना त्यही गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो । सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

    कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

    एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित १३४ पदमध्ये सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाई भन्दा बढी पदमा जित हात पारेको छ । पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवापक्षका १०९ उम्मेदवार विजयी भएका छन् । इतरपक्षबाट जम्मा २३ जनामात्र निर्वाचित भएका छन् ।

    यस हिसाबमा केन्द्रीय कार्यसमितिमा देउवापक्षको ८१ दशमलव ३४ पुगेको छ ।

    सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन् । थप गरिने सदस्य पनि अधिकांश जसो देउवाले आफूपक्षबाट राख्ने छन् ।

    १४ औं महाधिवेशनबाट को को भए विजयी?

    पदाधिकारी

    सभापति – शेरबहादुर देउवा
    उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ
    महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा
    सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी

    केन्द्रीय सदस्यहरु

    खुलातर्फ (३५ जना)

    शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।

    महिला खुलातर्फ (९ जना)

    डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।

    आदिवासी जनजाति (७ महिलासहित १५ जना)

    चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।

    खस आर्य (६ महिलासहित १३ जना)

    केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।

    दलिततर्फ (४ महिलासहित ९ जना)

    मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।

    मधेशीतर्फ (४ महिलासहित ९ जना)

    अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।

    थारूतर्फ (२ महिलासहित ४ जना)
    रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।

    मुस्लिमतर्फ (१ महिलासहित ३ जना)
    अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।

    अल्पसंख्यकतर्फ (१ जना)
    प्रदीपकुमार सुनुवार

    अपाङ्गता भएकातर्फ (१ जना)
    मदनकृष्ण श्रेष्ठ

    पिछडिएको क्षेत्रतर्फ (१ जना)
    अर्जुनबहादुर सिंह

    हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना

    प्रदेश १: अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू
    प्रदेश २: रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव
    बागमती: राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी
    लुम्बिनी: देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का
    गण्डकी: ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी
    कर्णाली: कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह
    सुदूरपश्चिम: यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    १ घण्टा अघि

  • २

    नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
    १ घण्टा अघि

  • ३

    इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ
    २ घण्टा अघि

  • ४

    सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप
    ४ घण्टा अघि

  • ५

    सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
    ४ घण्टा अघि

  • ६

    बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध
    २२ घण्टा अघि

  • ७

    नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन
    १ दिन अघि

  • ८

    राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध
    १ दिन अघि

  • ९

    नेपालगञ्जमा कर्फ्यु जारी
    १ दिन अघि

  • १०

    चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    नेपालगञ्जमा कर्फ्यु जारी

    नेपाल नक्सा
    ४

    भारतसँग नेपाल २३ रनले पराजित

    नेपाल नक्सा
    ५

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ६

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution