• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव

९ घण्टा अघि
२

सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ

९ घण्टा अघि
३

चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप

१0 घण्टा अघि
४

रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव

१0 घण्टा अघि
५

आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा

११ घण्टा अघि
६

अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत

१२ घण्टा अघि
७

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम

१२ घण्टा अघि
८

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित

१२ घण्टा अघि
९

प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ

१२ घण्टा अघि
१०

नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

१४ घण्टा अघि
११

रेमिट्यान्सको नाममा खेल,अर्बौँ पठाउने कम्पनीकै पैसा अड्कियो, कसले खायो हिसाब ?

१८ घण्टा अघि
१२

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ कार्तिक १९, बुधबार (७ महिना अघि)

कोरियाको मोडेलमा नेपाल पनि:‘फेसलेस अडिटिङ’बाट डिजिटल कर प्रशासनतर्फ नेपाल

  • 7,280 Views
  • काठमाडौं। अब कर कार्यालयको ढोका ढकढक्याउनुपर्ने, अधिकारीको मन पर्गेल्नुपर्ने र घूस दिनुपर्ने अवस्था अन्त्य हुने भएको छ। नेपाल सरकारले कर प्रशासनमा दशकौंदेखि व्याप्त भ्रष्टाचार नियन्त्रण र करदाताको सहजता सुनिश्चित गर्न ‘फेसलेस अडिटिङ’ प्रणाली ल्याउने तयारी अघि बढाएको छ।

    अर्थमन्त्री रामेश्वर खनालले केही दिनअघि नेपालका लागि कोरियाली राजदूत पार्क ते यङसँग भेटवार्ता गर्दै उक्त प्रणाली नेपालमा लागू गर्न प्राविधिक सहयोगका लागि आग्रह गरेका छन्। दक्षिण कोरियाको कर प्रशासनमा डिजिटल प्रणालीको सफल कार्यान्वयनले राजस्व वृद्धि, खर्च न्यूनीकरण र पारदर्शिता अभिवृद्धिमा उल्लेखनीय नतिजा दिएको छ।

    फेसलेस अडिटिङ प्रणालीमा करदाता र कर अधिकारीबीच कुनै प्रत्यक्ष सम्पर्क हुँदैन। सम्पूर्ण अडिट प्रक्रिया अनलाइन माध्यमबाट हुन्छ, जसले भ्रष्टाचार र घूसखोरीको सम्भावना समाप्त गर्छ। करदाताले घर वा कार्यालयबाटै आफ्नो कर विवरण पेश गर्न सक्ने र अडिटको सम्पूर्ण प्रक्रिया डिजिटल रूपमा ट्र्याक हुने सुविधा पाउनेछन्।

    भारतले सन् २०१९ देखि यस्तै प्रणाली लागू गरी पारदर्शिता र दक्षता बढाएको अनुभव नेपालका लागि पनि उपयोगी हुनेछ। विज्ञहरूका अनुसार यो प्रणाली लागू भएपछि कर अनुपालन बढ्ने, राजस्व चुहावट घट्ने र करदाताको विश्वास पुनःस्थापित हुने अपेक्षा गरिएको छ।

    सरकारी स्रोतका अनुसार, कोरियाली सरकारसँगको समन्वयपछि नोभेम्बर अन्त्यसम्म प्राविधिक सहयोगको औपचारिक सहमति हुने सम्भावना छ। यसपछि नेपालका कर अधिकारी र प्राविधिक जनशक्ति अध्ययनका लागि कोरिया पठाइनेछ। सफल कार्यान्वयन भएमा यो प्रणालीले नेपालमा कर प्रशासनलाई पूर्ण डिजिटल, पारदर्शी र उत्तरदायी बनाउनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव
    ९ घण्टा अघि

  • २

    सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ
    ९ घण्टा अघि

  • ३

    चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप
    १0 घण्टा अघि

  • ४

    रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव
    १0 घण्टा अघि

  • ५

    आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा
    ११ घण्टा अघि

  • ६

    अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत
    १२ घण्टा अघि

  • ७

    अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम
    १२ घण्टा अघि

  • ८

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित
    १२ घण्टा अघि

  • ९

    प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ
    १२ घण्टा अघि

  • १०

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

    नेपाल नक्सा
    ४

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ५

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

    नेपाल नक्सा
    ६

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution