
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १:१५ बजे बस्नेछ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे