• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २८, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने

२0 घण्टा अघि
२

गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड

२0 घण्टा अघि
३

श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त

२0 घण्टा अघि
४

जनअपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने:राष्ट्रपति पौडेल (पूर्णपाठसहित)

२0 घण्टा अघि
५

नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र , ‘वन–स्टप’ प्लेटफर्म बन्दै

१ दिन अघि
६

कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको पूर्वगृहमन्त्री लेखकको दाबी

१ दिन अघि
७

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१ दिन अघि
८

मूल्यसूची र बिल प्रणालीमा कमजोरी, व्यवसायीलाई सचेत गराइयो

१ दिन अघि
९

आर्थिक वृद्धिदर २.३५ रहने प्रक्षेपण

१ दिन अघि
१०

एकीकृत डिजिटल सेवा केन्द्र बन्दै नागरिक एप, थप सुविधा चाँडै

१ दिन अघि
११

रास्वपा संसदीय दलको बैठक बस्दै

१ दिन अघि
१२

एसईई अफर २०८२: विद्यार्थीहरुलाई अन–नेट कल, एसएमएस र डाटासहित सुविधा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)

इसिडीका शिक्षकलाई तलब दिन स्थानीय तहलाई निर्देशन गरेका छौं : शिक्षामन्त्री पौडेल

Curriculum Development

  • 3,685 Views
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसिडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताउनुभएको छ । सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभएको हो ।

    ‘इसिडिका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,’ उहाँले भन्नुभयो, ‘सरकारले गरेको निर्णय कडाई पूर्व गराउन स्थानीय तहलाई निर्देशन दिएका छौं ।’देशका कुन कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्यांक संकलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको पनि जानकारी गराउनुभयो ।‘देशका धेरै स्थानीयले सरकारको निर्णयअनुसार तलब दिएका छन्’ उहाँले भन्नुभयो ‘ अन्यमन्त्रालयसँग समन्वय गरी परिपत्र गछौं ।’

    यसअघिको सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक १५ हजार पु¥याउने उल्लेख गरेको थियो ।देशका विभिन्न स्थानीय तहमा आफूले बुझेको भन्दै धेरै जसो स्थानीय तहले सरकारको निर्णय पालना गरेको बताउनुभयो ।शिक्षक अस्पतालका डिपिआर तयार गरि छिटो ल्याउन समितिलाई निर्देशन दिएको भन्दै चाँडै अर्थमन्त्रालयबाट आवश्यक बजेट माग गर्ने बताउनुभयो ।‘मन्त्रालयले गर्न सक्ने विषयहरु हामीले खोजेर ल्याउँछौं’, उहाँले भन्नुभयो, ‘छोटो समयमा गर्न सक्ने काम अब रोकिँदैनन् ।’वार्ताका क्रममा मन्त्री पौडेलले शिक्षक सेवा आयोगको विज्ञापन यही महिनाको अन्तिमसम्म निकाल्न निर्देशन दिएको बताउँदै शिक्षकको आन्तरिक बढुवा पनि हुने बताउनुभयो ।शिक्षकहरुका मागमा आफू सकरात्मक रहेको बताउँदै मन्त्रालय, क्याबिनेट र संविधान संशोधन मार्फत टु्रंग्याउने विषयलाई टिपोर्ट गरि ल्याउन निर्देशन दिनुभयो ।

    संघीय शिक्षा ऐन जारी गर्ने तयारी सरकारको रहेको भन्दै शिक्षकहरुका समस्यालाई टिर्पोट गरि दिन उहाँले आग्रह गर्नुभयो । ‘हामी भेटघाटमा भन्दा ठोस काम गर्नेमा लागेका छौ,’ उहाँले भन्नुभयो,‘ संघीय शिक्षा ऐन ल्याउँछौं त्यसमा तपाईंहरुको माग समावेश हुन्छन् ।’मन्त्री पौडेलले शैक्षिक सुधारका लागि आन्दोलन भन्दा टेबलमा आउनुपर्ने बताउँदै सामूहिक प्रयासपछि मात्रै शिक्षामा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।यस्तै मन्त्री पौडेलले आजै विधिविज्ञान प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने भन्दै आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

    नेपालपनि अनुसन्धानमा अब्बल छ भन्ने गरी काम गर्नुपर्ने बताउँदै आवश्यक तालिमका लागि मन्त्रालयले समन्वय गर्न तत्पर रहेको बताउनुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने
    २0 घण्टा अघि

  • २

    गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड
    २0 घण्टा अघि

  • ३

    श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त
    २0 घण्टा अघि

  • ४

    जनअपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने:राष्ट्रपति पौडेल (पूर्णपाठसहित)
    २0 घण्टा अघि

  • ५

    नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र , ‘वन–स्टप’ प्लेटफर्म बन्दै
    १ दिन अघि

  • ६

    कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको पूर्वगृहमन्त्री लेखकको दाबी
    १ दिन अघि

  • ७

    आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    १ दिन अघि

  • ८

    मूल्यसूची र बिल प्रणालीमा कमजोरी, व्यवसायीलाई सचेत गराइयो
    १ दिन अघि

  • ९

    आर्थिक वृद्धिदर २.३५ रहने प्रक्षेपण
    १ दिन अघि

  • १०

    एकीकृत डिजिटल सेवा केन्द्र बन्दै नागरिक एप, थप सुविधा चाँडै
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

    नेपाल नक्सा
    २

    विश्व बैंक र एडीबीबाट सहुलियतपूर्ण ऋण, डिजिटल नेपाल र दिगो वित्त परियोजनामा लगानी

    नेपाल नक्सा
    ३

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    नेपाल नक्सा
    ४

    डा नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

    नेपाल नक्सा
    ५

    अब शनिबार र आइतबार सार्वजनिक बिदा, सरकारी कार्यालय समय ९ देखि ५

    नेपाल नक्सा
    ६

    परिवारवाद र मेरिटको सवाल : स्वास्थ्य मन्त्री निशा मेहताको निर्णयमाथि प्रश्न,बैठक अनुपस्थितिपछि निलम्बित व्यक्तिलाई पुनः बोर्डमा ल्याउने निर्णय विवादित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution