• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

८ घण्टा अघि
२

बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण

९ घण्टा अघि
३

मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित

१२ घण्टा अघि
४

संसद् बैठक २ बजेलाई सर्‍यो

१२ घण्टा अघि
५

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

१३ घण्टा अघि
६

संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा

१३ घण्टा अघि
७

प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेन , विपक्षी दलको बैठक जारी

१३ घण्टा अघि
८

सुनको मूल्यमा भारी गिरावट

१४ घण्टा अघि
९

थाइल्यान्डसँग पराजित हुँदै नेपाल एसिया कप छनोटबाट बाहिरियो

१४ घण्टा अघि
१०

सरकारको नयाँ योजना: निजामती सेवामा ठूलो संख्यामा कर्मचारी अवकाश हुँदै

१४ घण्टा अघि
११

एमाले छाडेर अन्य दलमा गएका ८ वडाध्यक्ष पदमुक्त

१४ घण्टा अघि
१२

विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

१५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलबार (१ साल अघि)

थोमस मोर युनिभर्सिटीले नेपाली विद्यार्थीहरूका लागि अवसरहरू प्रस्तुत गर्‍याे

  • 4,856 Views
  • काठमाडौं — थोमस मोर युनिभर्सिटी (TMU) को प्रतिनिधिमण्डलले हालै काठमाडौंमा एक विशेष सूचना सत्र सम्पन्न गरेको छ। उक्त सत्र नेपाली विद्यार्थीहरूलाई शैक्षिक अवसरहरूको जानकारी गराउन र विश्वविद्यालयसँगको साझेदारीलाई सुदृढ बनाउन आयोजन गरिएको बताइएको छ।

    सत्रमा मिस्टर जस्टिन भोगलले थोमस मोर युनिभर्सिटीको उद्देश्य, भौगोलिक अवस्थिति र प्रमुख शैक्षिक कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी दिएका थिए। उनले विश्वविद्यालयको विशिष्टताहरू प्रस्तुत गर्दै नेपाली विद्यार्थीहरूका लागि ब्याचलर प्रोग्रामहरूमा पचास प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइने जानकारी गराएका थिए।

    त्यसैगरी, विश्वविद्यालयकी ग्लोबल रिक्रुटमेन्ट डाइरेक्टर स्टेसी मारी लभले नेपाली विद्यार्थीहरूका लागि उपलब्ध विभिन्न समर्थन सेवाहरू र करियर अवसरहरूको बारेमा प्रस्तुति दिएकी थिइन्। उनले केही नेपाली विद्यार्थीहरूको सफलताको प्रेरणादायक कथाहरू पनि प्रस्तुत गरेकी थिइन्।

    कार्यक्रमको क्रममा आयोजित खुला प्रश्नोत्तर सत्रमा सहभागीहरूले विश्वविद्यालयका प्रमुख कार्यक्रमहरू, आवेदन प्रक्रिया र अन्य शैक्षिक विषयमा जिज्ञासा राख्न पाएका थिए।

    आवेदन प्रक्रिया र आवश्यकताहरूका सम्बन्धमा ग्लोबल युनि सर्चका निर्देशक ज्याक्सन सुबेदिले जानकारी गराएका थिए। उनले आवेदन गर्दा आवश्यक पर्ने कागजातहरू र प्रायः हुने गल्तीहरूबाट कसरी जोगिने भन्ने विषयमा पनि सुझाव दिएका थिए।

    सत्रका दौरान ग्लोबल युनि सर्चले नेपालमा थोमस मोर युनिभर्सिटीको विशेष एडमिसन पार्टनरको रूपमा काम गरिरहेको घोषणा गरिएको थियो, जुन स्मार्ट एड्भेन्चर्ससँगको सहकार्यमा सम्भव भएको बताइएको छ।

    स्मार्ट एड्भेन्चर्सले वैश्विक रूपमा थोमस मोर युनिभर्सिटीको विद्यार्थी भर्ना व्यवस्थापन गरिरहेको जानकारी पनि दिइएको थियो।

    ज्याक्सन सुबेदिले थप जानकारी दिँदै थोमस मोर युनिभर्सिटी, केन्टकी, अमेरिकामा अवस्थित, प्रोफेशनल MBA (STEM) र मास्टर इन पब्लिक हेल्थ जस्ता प्रतिष्ठित कार्यक्रमहरूका लागि प्रसिद्ध रहेको उल्लेख गरेका थिए। साथै, विश्वविद्यालयले BBA (STEM) कार्यक्रम पनि प्रदान गरिरहेको र स्वास्थ्य सेवा, वित्त, डाटा एनालिटिक्स तथा व्यवस्थापन जस्ता क्षेत्रहरूमा विशेषज्ञता विकासका अवसरहरू उपलब्ध गराइरहेको जानकारी गराएका थिए।

    सत्रको अन्त्यतिर स्मार्ट एड्भेन्चर्सका अध्यक्ष पवन श्रीवास्तवले साझेदारीका फाइदाहरू र पार्टनरहरूलाई प्रदान गरिने समर्थन सेवाहरूका विषयमा चर्चा गरेका थिए।

    कार्यक्रमको समापनमा ग्लोबल युनि सर्च र थोमस मोर युनिभर्सिटीका प्रतिनिधिहरूले सहभागीहरूलाई “Token of Love” वितरण गर्दै धन्यवाद व्यक्त गरेका थिए। समापनपछि सहभागीहरूले व्यक्तिगत रूपमा विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तिम संवाद र नेटवर्किङ गर्ने अवसर पाएका थिए, जसले कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाएको बताइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न
    ८ घण्टा अघि

  • २

    बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण
    ९ घण्टा अघि

  • ३

    मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित
    १२ घण्टा अघि

  • ४

    संसद् बैठक २ बजेलाई सर्‍यो
    १२ घण्टा अघि

  • ५

    सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
    १३ घण्टा अघि

  • ६

    संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा
    १३ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेन , विपक्षी दलको बैठक जारी
    १३ घण्टा अघि

  • ८

    सुनको मूल्यमा भारी गिरावट
    १४ घण्टा अघि

  • ९

    थाइल्यान्डसँग पराजित हुँदै नेपाल एसिया कप छनोटबाट बाहिरियो
    १४ घण्टा अघि

  • १०

    सरकारको नयाँ योजना: निजामती सेवामा ठूलो संख्यामा कर्मचारी अवकाश हुँदै
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ४

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ५

    नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution