• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ३०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

७ घण्टा अघि
२

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

१९ घण्टा अघि
३

ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय

१९ घण्टा अघि
४

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै

१९ घण्टा अघि
५

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

१९ घण्टा अघि
६

पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह

१ दिन अघि
७

तीन रातो कार्डबीच मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित

१ दिन अघि
८

अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको नेकपाको माग

१ दिन अघि
९

एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

१ दिन अघि
१०

अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्की दिने शैलीमा बोल्नुभयो:वर्षमान पुन

१ दिन अघि
११

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१ दिन अघि
१२

प्रतिनिधि सभाको बैठक बस्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ ४, सोमबार (३ हफ्ता अघि)

विद्युतीय सवारीको ‘ग्रीन सपनामा’ ग्राउन्ड रियलिटीको झट्का, पूर्वाधार अझै कमजोर

  • 1,768 Views
  • काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धि र विद्युतीय सवारी (ईभी)प्रतिको आकर्षण बढ्दै जाँदा देशभर ईभी प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढिरहेको छ। तर, आवश्यक पूर्वाधार र निरन्तर विद्युत् आपूर्तिको अभावका कारण मुख्य राजमार्गहरूमा यात्रा गर्ने प्रयोगकर्ताहरूले कठिनाइ भोग्नुपरेको छ।

    विशेषगरी पृथ्वी राजमार्गअन्तर्गत धादिङ क्षेत्रका यात्रुहरू बढी प्रभावित भएका छन्। उक्त क्षेत्रमा विद्युत् लाइन अवरुद्ध हुँदा र नियमित आपूर्ति नहुँदा चार्जिङ स्टेशनहरू सञ्चालनमा समस्या आएको स्थानीय स्रोतहरूले जनाएका छन्।

    विद्युत् आपूर्ति बन्द हुँदा चार्जिङ स्टेशनहरू समेत ठप्प हुने अवस्था सिर्जना भएको छ, जसका कारण लामो दूरीका ईभी प्रयोगकर्ताहरू यात्राको बीचमै चार्ज सकिने समस्यामा पर्ने गरेका छन्। यस्तो अवस्थामा यात्रुहरूले वैकल्पिक सम्पर्क र सहायताका लागि मोबाइलमार्फत जानकारी लिन बाध्य हुनुपरेको देखिन्छ।

    यसैबीच, सांसद आशिका तामाङले संसदमा बोल्दै ईभी पूर्वाधार र चार्जिङ नेटवर्कको कमजोर अवस्थाप्रति ध्यानाकर्षण गराएको प्रसंग समेत सार्वजनिक चर्चामा आएको छ। उनले विद्युतीय सवारी प्रवर्द्धनसँगै स्थिर विद्युत् आपूर्ति र भरपर्दो चार्जिङ पूर्वाधार विस्तार नगरेसम्म यात्रुहरूले थप समस्या भोग्नुपर्ने अवस्था रहने बताएको उल्लेख गरिएको छ।

     ईभी प्रवर्द्धनको गति बढिरहे पनि चार्जिङ नेटवर्क, स्थिर विद्युत् आपूर्ति र आपतकालीन व्यवस्थापन प्रणाली कमजोर हुँदा दीर्घ दूरी यात्रामा चुनौती थपिएको छ। उनीहरूले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आवश्यक रहेको औंल्याएका छन्।

    संसदमा आशिका तामाङले बोल्दै गर्दा सभामुखले माइक समेत काटेका छन्।

    “Because अब समय नै जम्मा एक मिनेट छ, बोल्दाबोल्दै जान्छ। अनि म के भन्न चाहन्छु भने अहिले पेट्रोल महँगो छ, डिजेल महँगो छ, अनि सबैले अहिले EV गाडी अर्थात् electric vehicle प्रयोग गर्नुहुन्छ। अनि यो प्रयोग गर्ने क्रममा यात्रा गर्दा यसको चार्ज सकिएर जान्छ। अनि त्यसपछि धादिङ क्षेत्र, जुन पृथ्वी राजमार्ग नम्बर एकमा पर्छ, त्यहाँका प्रयोगकर्ताहरू समस्यामा पर्नुहुन्छ because त्यहाँ लाइन छैन। लाइन नभएपछि के हुन्छ? अब चार्जिङ स्टेशन बन्द हुन्छ। बन्द भएपछि उहाँहरूले मोबाइल खोलेर सम्पर्क गर्न खोज्नुहुन्छ आफ्ना…”

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी
    ७ घण्टा अघि

  • २

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म
    १९ घण्टा अघि

  • ३

    ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय
    १९ घण्टा अघि

  • ४

    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै
    १९ घण्टा अघि

  • ५

    काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
    १९ घण्टा अघि

  • ६

    पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह
    १ दिन अघि

  • ७

    तीन रातो कार्डबीच मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित
    १ दिन अघि

  • ८

    अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको नेकपाको माग
    १ दिन अघि

  • ९

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित
    १ दिन अघि

  • १०

    अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्की दिने शैलीमा बोल्नुभयो:वर्षमान पुन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    २

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    ३

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

    नेपाल नक्सा
    ५

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

    नेपाल नक्सा
    ६

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution