• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ३०, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ वर्षमा नेपाल टेलिकमको विशेष अफर, दैनिक १० जीबीसम्म डेटा

१५ मिनेट अघि
२

प्रेसमाथि अंकुशविरुद्ध महासंघ आन्दोलनमा उत्रिने

३४ मिनेट अघि
३

भूमि कारोबारमा चहलपहल, फागुनमा रोक्का–फुकुवासमेत बढ्यो : कतै तीव्र नामसारी, कतै भारी रोक्का

२१ घण्टा अघि
४

वैशाख २ देखि देशभर आर्थिक गणना, पाँच हजार जनशक्ति परिचालित

२३ घण्टा अघि
५

आजको मौसम

१ दिन अघि
६

२१ घण्टे अमेरिका–इरान वार्ता असफल ,दुवै पक्ष आफ्नै अडानमा

१ दिन अघि
७

उच्च पदस्थको सम्पत्ति जाँचमा सरकारलाई नेकपाको साथ

१ दिन अघि
८

अमेरिका–इरान वार्ता , विश्वासको संकटबीच शान्ति प्रयास

१ दिन अघि
९

जेनजी घाइतेलाई निःशुल्क एमबीबीएसको अवसर नियम विपरीत छैन:शिक्षा मन्त्रालय

१ दिन अघि
१०

राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने

२ दिन अघि
११

गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड

२ दिन अघि
१२

श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
राससप्रकाशित मिति: २०७८ फागुन ८, आईतबार (४ साल अघि)

स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै महोत्तरी जिल्लामा राजनीतिक दलका गतिविधि बढ्दै

  • 4,841 Views
  • महोत्तरी । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो ।

    सत्तारुढ दल नेपाली काँग्रेस जिल्लामा यसअघि रोकिएको जिल्ला अधिवेशनको तयारीमा छ । यही फागुन १३ गते जिल्ला अधिवेशनको तयारीमा रहेको काँग्रेसले आज महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं ३ मा क्षेत्रीय अधिवेशन हुँदैछ । सो क्षेत्र को एक स्थानीय तहमा अधिवेशन नहुँदा जिल्ला अधिवेशनसमेत रोकिएको थियो । अधिवेशन सम्पन्न गरेलगत्तै स्थानीय तह निर्वाचनमा आफ्नो दल होमिने कार्यवाहक जिल्ला सभापति शम्भुनारायण पाठकले जानकारी दिए ।

    त्यसैगरी नेकपा (एमाले) ले शनिबार क्षेत्र नं ३ कै पिपरामा स्थानीय तह निर्वाचन केन्द्रित जनसभा सम्पन्न गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहका पार्टी कमिटी उम्मेदवारको प्रारम्भिक नाम छनोटको गृहकार्यमा लागेका सो दलका जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले बताए ।

    यसैगरी नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टी गतिविधि तीव्र बढाएका छन् । अहिले जिल्लाका विभिन्न ठाउँमा एकैदिन कतिपय दलका कार्यक्रम सम्पन्न हुँदा छन् । यीबाहेक जनमत पार्टी पनि सभा, बैठक र स्थानीय पार्टी समितिहरूको गठन, पुनर्गठनमा जुटेको छ ।

    शनिबारमात्र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले बर्दिवासमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । यसैगरी नेपाली कांग्रेस (विपी)ले शनिबार नै बर्दिवासमा मधेस प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ । सो दलका वरिष्ठ केन्द्रीय सभापति गोविन्दप्रसाद शर्मा र केन्द्रीय सदस्य इन्दिरा अधिकारी, शिवप्रसाद सिंखडा, सन्दीपकुमार झा र सुनिता कार्कीसहितको उपस्थिति रहेको प्रदेशस्तरीय भेलाले सबै जिल्लामा भेला आयोजना गर्ने र स्थानीय समिति गठन गर्ने तालिका बनाएको छ ।

    सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचन आयोगले तत्सम्बन्धी तयारी अघि बढाउँदै लगेको हुँदा अहिले दलीय गतिविधि सघन हुँदै गएका हुन् । यद्यपि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आफ्ना काम निर्वाचन केन्द्रितभन्दा जनसरोकारका विषयको पहिचान र ती मुद्दाको उठान रहेको स्पष्ट पारेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नयाँ वर्षमा नेपाल टेलिकमको विशेष अफर, दैनिक १० जीबीसम्म डेटा
    १५ मिनेट अघि

  • २

    प्रेसमाथि अंकुशविरुद्ध महासंघ आन्दोलनमा उत्रिने
    ३४ मिनेट अघि

  • ३

    भूमि कारोबारमा चहलपहल, फागुनमा रोक्का–फुकुवासमेत बढ्यो : कतै तीव्र नामसारी, कतै भारी रोक्का
    २१ घण्टा अघि

  • ४

    वैशाख २ देखि देशभर आर्थिक गणना, पाँच हजार जनशक्ति परिचालित
    २३ घण्टा अघि

  • ५

    आजको मौसम
    १ दिन अघि

  • ६

    २१ घण्टे अमेरिका–इरान वार्ता असफल ,दुवै पक्ष आफ्नै अडानमा
    १ दिन अघि

  • ७

    उच्च पदस्थको सम्पत्ति जाँचमा सरकारलाई नेकपाको साथ
    १ दिन अघि

  • ८

    अमेरिका–इरान वार्ता , विश्वासको संकटबीच शान्ति प्रयास
    १ दिन अघि

  • ९

    जेनजी घाइतेलाई निःशुल्क एमबीबीएसको अवसर नियम विपरीत छैन:शिक्षा मन्त्रालय
    १ दिन अघि

  • १०

    राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    नेपाल नक्सा
    २

    ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

    नेपाल नक्सा
    ३

    परिवारवाद र मेरिटको सवाल : स्वास्थ्य मन्त्री निशा मेहताको निर्णयमाथि प्रश्न,बैठक अनुपस्थितिपछि निलम्बित व्यक्तिलाई पुनः बोर्डमा ल्याउने निर्णय विवादित

    नेपाल नक्सा
    ४

    टेलिकमले ल्यायो Pay-As-You-Go सुविधा सक्रिय वा निष्क्रिय गर्न सकिने र ३० दिन समयावधिको प्याक

    नेपाल नक्सा
    ५

    सामाजिक सुरक्षा कोषको सम्पत्ति साढे ९८ अर्ब, बैंक निक्षेपमै सीमित लगानी

    नेपाल नक्सा
    ६

    रिप्याट्रिएशन सुविधाका लागि पाँच फरक फाराम अनिवार्य, बैंकबाटै हुने भुक्तानी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution