• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतका विदेश सचिव नेपाल आउँदै, भ्रमणसँगै उच्चस्तरीय छलफल हुने

९ मिनेट अघि
२

उपत्यकामा अतिक्रमण विरुद्ध अभियान ,मनोहरामा भत्काउने अभियान जारी

२२ मिनेट अघि
३

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

१६ घण्टा अघि
४

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

२0 घण्टा अघि
५

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

२0 घण्टा अघि
६

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

२३ घण्टा अघि
७

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

१ दिन अघि
८

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

१ दिन अघि
९

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१ दिन अघि
१०

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१ दिन अघि
११

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
१२

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)

एशिया कप अन्तर्गत नेपाल र भारतको विचको खेलमा,नेपालले प्रर्दशन गरेको खेलप्रति चौतर्फि प्रशंसा

  • 2,859 Views
  • काठमाडौँ, १९ भाद्र । एसिया कप २०२३ को दोस्रो खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ । वर्षाले अवरुद्ध भएको यो खेल श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको थियो । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा २३० रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल लामो समय रोकिएको थियो ।

    डकवर्थ लुइस नियम अन्तर्गत टीम इन्डियालाई २३ ओभरमा १४५ रनको लक्ष्य थियो। जवाफमा भारतले २०.१ ओभरमा १० विकेटले जित हात पारेको थियो । कप्तान रोहित शर्मा ७४ रनमा अविजित रहे भने शुभमन गिल ६७ रनमा अविजित रहे । यो जितसँगै भारत सुपर फोरमा पुगेको छ ।

    रोहित शर्माको अर्धशतक
    कप्तान रोहित शर्माले ३९ बलमा अर्धशतक बनाए । उनले सोमपाल कामीको बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। यो उनको एकदिवसीय करियरको ४९ औं अर्धशतक थियो। १३ ओभरपछि भारतको स्कोर कुनै विकेट नगुमाई ९६ रन  थियो । हाल रोहित ५३ र शुभमन ४१ रन बनाएर क्रिजमा  थिए । भारतलाई ६० बलमा ४९ रन आवश्यक थियो ।

    शुभमन गिलको पनि अर्धशतक 
    रोहित शर्मापछि शुभमन गिलले पनि अर्धशतक बनाए । उनले एकदिवसीय करियरको आफ्नो सातौं अर्धशतक ४७ बलमा बनाए। भारतले १६ ओभरमा बिना विकेट गुमाएर १२० रन बनाएको थियो। टीम इन्डियालाई अब ४२ बलमा २५ रन आवश्यक छ । हाल रोहित ६१ र शुभमन ५४ रन बनाएर क्रिजमा थिए ।

    यसअघि श्रीलंकाको क्यान्डी रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रेको नेपालका लागि आसिफ शेखले ५८ रन र सोमपाल कामीले ४८ रनको उत्कृष्ट इनिङ्स खेले । नेपालका कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । भारतीय टिमको फिल्डिङ निकै निराशाजनक रह्यो । श्रेयस अय्यर, विराट कोहली र इशान किशनले सुरुका केही ओभरमा तीन सहज क्याच छोडे। त्यसको फाइदा उठाउँदै कुशल र आसिफले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । यो साझेदारी शार्दुल ठाकुरले तोडेका थिए । उनले कुशललाई विकेटकिपर इशानले क्याच आउट गराए । कुशलले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाउन सके ।

    त्यसपछि रविन्द्र जडेजाले भीम शार्की (७), कप्तान रोहित पौडेल (५) र कुशल मल्ल (२) लाई प्याभिलियन पठाए । यसपछि आसिफले गुलशन झासँग ३१ रनको साझेदारी गरे । यसैबीच आसिफले आफ्नो अर्धशतक पूरा गरे । उनी ९७ बलमा ८ चौकाको मद्दतले ५८ रन बनाएर सिराजको हातमा क्याच आउट भए । गुलशनलाई पनि सिराजले विकेटकिपर इशान किशनले क्याच दिए । त्यसपछि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । हार्दिकले दीपेन्द्रलाई एलविडब्लु दिए । उनले २५ बलमा तीन चौकाको मद्दतले २९ रन बनाउन सके ।

    सोमपालले अर्को छेउबाट रन बनाउन जारी राखे र केही उत्कृष्ट शटहरू प्रहार गरे। सोमपाल ५६ बलमा एक चौका र दुई छक्काको मद्दतले ४८ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९ रन बनाएर रनआउट भए । सोही क्रममा सिराजले ललित राजवंशीलाई बोल्ड गर्दै नेपालको इनिङ्स २३० रनमा समेटेका थिए । सबैभन्दा ठूलो कुरा के हो भने भारतीय बलरहरु पहिलो पटक एसिया कप खेलेको नेपाल जस्तो टिमलाई आउट गर्न संघर्ष गरिरहेको देखियो । यस्तो अवस्थामा यो बलिङ लाइनअपसँग बलियो टोलीविरुद्ध जाने प्रश्न उठेको छ । सिराज र जडेजाका अलावा शामी, हार्दिक र शार्दुलले एक एक विकेट लिए । सिराजले अवश्य तीन विकेट लिए, तर उनले ९.२ ओभरमा ६१ रन दिए। शार्दुलले चार ओभरमा २६ रन दिए ।

    आसिफ शेखको अर्धशतक
    नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले आफ्नो एकदिवसीय करियरको नवौं अर्धशतक प्रहार गरेका छन् । उनले ८८ बलमा अर्धशतक पूरा गरे । २८ ओभरपछि नेपालको स्कोर चार विकेटमा १२३ रन छ । हाल आसिफ शेख ५५ र गुलशन झा १२ रन बनाएर क्रिजमा थिए । रविन्द्र जडेजाले तीन विकेट लिए । उनले भीम शार्की, रोहित पौडेल र कुशल मल्ललाई आउट गरेका थिए । भुर्तेललाई शार्दुल ठाकुरले प्याभिलियन पठाए ।

    पहिलो पटक एसिया कप खेलेको नेपालको दोस्रो खेल भारतसँग खेलेको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै, भारतको पाकिस्तानसँगको पहिलो खेल वर्षाले प्रभावित भएको थियो । नेपाल र भारतले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट  खेल र देखाएको प्रर्दशनमा चौतर्फि प्रशंसा पाएका छन्। खेललाई समर्थन दिन १५०० देखि २००० नेपाली पनि मैदान बाहिरबाट नेपालको नाम लिई रहेको देख्न सकिन्थ्थो।

    समूह ‘ए’ बाट पाकिस्तान पहिलो र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुग्यो । समूह बी मा रहेको श्रीलंका, बंगलादेश र अफगानिस्तानको सुपर फोरमा पुग्ने बाटो खुला छ । सुपर फोर राउण्ड सेप्टेम्बर ६ बाट सुरु हुनेछ। सेप्टेम्बर १० मा भारत र पाकिस्तान फेरि भिड्दैछन् । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भारतका विदेश सचिव नेपाल आउँदै, भ्रमणसँगै उच्चस्तरीय छलफल हुने
    ९ मिनेट अघि

  • २

    उपत्यकामा अतिक्रमण विरुद्ध अभियान ,मनोहरामा भत्काउने अभियान जारी
    २२ मिनेट अघि

  • ३

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै
    १६ घण्टा अघि

  • ४

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    २0 घण्टा अघि

  • ५

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    २0 घण्टा अघि

  • ६

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    २३ घण्टा अघि

  • ७

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    १ दिन अघि

  • ८

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    १ दिन अघि

  • ९

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १ दिन अघि

  • १०

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ४

    सहमहामन्त्रीबाट महामन्त्रीतर्फ भूपदेव शाह, आज निर्णय हुने

    नेपाल नक्सा
    ५

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा
    ६

    रोजगार प्रतिबन्ध लेखिएको राहदानी विवादमा,दुई अधिकृत हटाइए

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution