२०८० आश्विन १४, आईतबार
नेपालको संविधानको भाग २१ धारा २३८ ले संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोगअनुसन्धान आयोगकोगठन गरी सोही अनुसार कार्यक्षेत्र तथा जिम्मेवारी तोकेको छ । अख्तियारदुरुपयोग अनुसन्धान आयोगको सोच, लक्ष्य, उद्देश्य प्राप्त गर्नका लागि दण्डात्मक, प्रबद्र्धनात्मक र निरोधात्मक रणनीतिहरू अवलम्बन गरिएको छ ।
आयोगको कार्यको बारेमा सेवाग्राहीको जवाफ हेर्दा गुनासो तथा उजुरी सुन्ने र लिने निकाय भनी ३९.३ प्रतिशतले औल्याएका छन् भने ३०.२% ले भ्रष्टाचारसम्बन्धी अनुसन्धान र न्यायालयमा मुद्दा दर्ता गर्ने, २४.५% ले भ्रष्टाचारविरुद्ध कारबाही गर्ने, २२.७% ले दण्डात्मककार्य गर्ने र १०.३% ले माथिका सबै कार्य गर्ने बताएका छन्।
(नेपालमा भ्रष्टाचार र सुशासनको अवस्थासम्बन्धी अध्ययन निष्कर्षमा रहेको छ)
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे