नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर २७, सोमबार (१ साल अघि)
क्यानबेराको सिनेट भित्र बच्चा लैजान र स्तनपान गराउन पाउने कानून निर्माण
४२७ पटक पढिएको
उनलाई आमाको कर्तव्य राम्ररी थाहा छ , त्यसैले संसदमा आफ्नो बच्चा लिएर जाँदा लजाउँदिनन् । लारिसा वाटर्स सन् २००० देखि ग्रीन्स पार्टीको सिनेटमा उपनेता छिन् । अष्ट्रेलियाको संसदमा ग्रीन्स सिनेटर लारिसा वाटर्सले क्यानबेराको सिनेट कक्षमा आफ्नी छोरीलाई स्तनपान गराउँदै आफ्नो मन्तव्य राख्छिन् । उनकै पहलमा सिनेट भित्र बच्चा लैजान र स्तनपान गराउन पाउने कानून निर्माण भएको थियो । आमा हुनु संसारकै गौरवको कुरा हो ।लारिसा वाटर्सवाट सबैलाई प्रेरणा मिलोस् ।