• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

१0 मिनेट अघि
२

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

४७ मिनेट अघि
३

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

३ घण्टा अघि
४

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

५ घण्टा अघि
५

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

६ घण्टा अघि
६

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

२0 घण्टा अघि
७

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

२१ घण्टा अघि
८

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
९

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
१०

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
११

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
१२

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० पौष ८, आईतबार (२ साल अघि)

अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि क्यानडा आकर्षक गन्तव्य-कृति खनाल, रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट (RCIC)

  • 5,888 Views
  • काठमाडौँ, ८ पौष ।अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि क्यानडा आकर्षक गन्तव्य रुपमा रहेको छ । गुणस्तरिय शिक्षा, छात्रवृत्ति र कामको अवसरकै कारण क्यानडालाई अन्तराष्ट्रिय विद्यार्थीहरुले रुचाएका हुन।

    विशेषगरी नर्सिङ, इन्जिनियरिङ, आइटी, विज्ञानप्रबिधी, होटेल व्यवस्थापन, टुरिज्म लगायत विषय पढ्नका लागि अन्तराष्ट्रिय विद्यार्थीले क्यानडालाई रोज्ने गरेका छन् । क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सुरक्षित शैक्षिक गन्तब्य र बहुसांस्कृतिक वातावरण भएकै कारण पछील्लो समयमा ठुलो संख्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानाडा गइरहेका छन ।

    क्यानडाका विश्वविद्यालयहरूको शैक्षिक शुल्क तुलनात्मक् रुपमा यूएस् र युकेका विश्वविद्यालयहरू भन्दा केही काम छ, जसले विद्यार्थीहरूलाई अझ आकर्सित बनाएको छ । त्यसैले अध्ययनका लागि क्यानडामा वर्षेनी विश्वका लाखौं मानिसहरु जाने गर्छन् ।

    गुणस्तरीय शिक्षा र रोजगारीको अवसरका अलावा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्यानडा सरकारले ग्य्राजुएसन सकिएपछि पोस्ट ग्य्राजुएसन वर्क पर्मिटको व्यवस्था गरेको छ । यस अन्तर्गत विद्यार्थीले पढाइपछि आफ्नो क्षेत्रमा तीन वर्ष काम गर्ने अवसर पाउँछन् ।

    यसपछि तुरुन्तै पिआर अप्लाइ गरेर स्थायी बसोबास गर्ने अनुमति पाउने सम्भावना बढ्छ । बसोबासका हिसाबले क्यानडा सुरक्षित वातावरण भएको देशमा पर्छ । अन्तर्राष्ट्रिय विद्यार्थीको भविष्य सुरक्षित भएकाले पनि क्यानडा धेरैको रोजाइमा पर्न थालेको छ ।

    पछिल्लो समय अध्ययन भिसा पाउने दर बढेसङै क्यानडा जाने विद्यार्थीहरुको संख्या बढेको छ । इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर (ICCC) एक प्रतिष्ठित र गतिशील शैक्षिक परामर्श संस्था हो, जसले बिगत लामो समयदेखी अन्तर्राष्ट्रिय शिक्षा हासिल् गर्न ईच्छुक विद्यार्थीहरूलाई लागि बिशेष गरी क्यानडाका उत्कृष्ट विश्वविद्यालय र कलेजहरू सँग सम्बन्ध स्थापनागरी क्यानाडाको शैक्षिक अवसरको बारेमा परामर्श प्रदान गर्दै आइरहेको छ ।

    आफ्नो उत्कृष्ट सेवाको लागि प्रसिद्ध ICCC ले नेपालको कमलादी, पुतलीसडक, चाबहिल, पोखरा, चितवन, बुटवल, झापा, इटहरी र क्यानडाको मिल्टनमा रहेको आफ्ना शाखाहरुबाट उच्च भिसा सफलता दरका साथ आफ्ना सेवा प्रदान गरिरहेको छ।

    2007 मा क्यानडाबाट आफ्नु अध्ययन सम्पन्न गरी रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट (RCIC) को रूपमा कार्य गर्दै आएकी कृति खनालले आफ्नो व्यक्तिगत अनुभवबाट क्यानाडा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई आफ्नो विशेषज्ञताद्वारा सहयोग गर्दै आइरहेकी छिन्। हाल नेपालमै रहेर कृति ले इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (ICCC) बाट क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गरिरहेकी छिन्।

    रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट्स (RCICs) ले जटिल अध्यागमन प्रक्रियाहरू पहिचान गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। विशेषज्ञ सल्लाहकारको रूपमा, RCICs ले क्यानाडाली शिक्षाको मार्गलाई सहज बनाउन भिसा आवेदनमा विद्यार्थीहरुलाई आइपर्ने समस्याको समाधान गर्दै अमूल्य मार्गदर्शन प्रदान गर्दछ। उनिहरुको विशेषज्ञताले क्यानाडामा अध्ययन गर्न खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको क्यानाडामा अध्ययनको यात्रालाई सहज बनाउछ। इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (ICCC) सँग क्यानडाका जर्जियन कलेज, ल्याम्बटन कलेज, क्याम्ब्रियन कलेज, सेनेका कलेज, सेन्टेनियल कलेज, हम्बर कलेज, जर्ज ब्राउन कलेज, योर्क युनिभर्सिटी, सेन्ट लरेन्स कलेज, कोनेस्टोगा कलेज, सल्ट कलेज, क्यानाडोर कलेज, क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटी (KPU), नर्थ आइल्याण्ड कलेज, कन्फेडेरेसन कलेज, सास्काचेवान पोलिटेक्निक कलेज, दक्षिणी अल्बर्टा इन्स्टिच्युट अफ टेक्नोलोजी (एसएआईटी), बो भ्याली कलेज, एल्गोनक्विन कलेज, क्यामोसन कलेज, नर्दन लाइट कलेज, विनिपेग विश्वविद्यालय, लङ्गारा कलेज, नोरक्वेस्ट कलेज, रेजिना विश्वविद्यालय, युनिभर्सिटी अफ प्रिन्स एडवर्ड आइल्याण्ड (UPEI), फ्लेमिङ कलेज, नियाग्रा कलेज, डगलस कलेज, र डरहम कलेज जस्ता लोकप्रिय र उत्कृष्ट कलेजहरूसँग सम्बन्ध स्थापना गरी नेपाली विद्यार्थीहरुलाई परामर्श प्रदान गरिरहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    समाचार
  • १

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    १0 मिनेट अघि

  • २

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    ४७ मिनेट अघि

  • ३

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    ३ घण्टा अघि

  • ४

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    ५ घण्टा अघि

  • ५

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    ६ घण्टा अघि

  • ६

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    २0 घण्टा अघि

  • ७

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    २१ घण्टा अघि

  • ८

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • ९

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • १०

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution