२०८० आश्विन १४, आईतबार
प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धनमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो भोलि मंगलबार पाँच दलीय गठबन्धन समन्वय समिति बैठक बोलाउने सहमति भएको छ ा
हिजो पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अध्यक्ष प्रचण्डले पुनः राजनीतिक भेटघाटलाई निरन्तरता दिनुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे