
युनिभर्सिटी फर द कि्र्यटीभ आट्सको इन्फर्मेसन सेसन बिज एजुकेशनमा यही श्रावण २९ गते आईतवार १४ अगस्ट २०२२ मा बिज एजुकेसनले डिल्लीवजार स्थित आफ्नै अफिसमा स्ट्डी इन युके ईम्फरमेसन सेसनको आयाेजना गरेको छ।
उक्त कार्यक्रममा युनिभर्सिटी फर द कि्र्यटीभ आर्टस यु के कि एसिस्टेन्ट डाइरेक्टर अफ रिकु्टमेन्ट मिस लिजा लि र रिजनल म्यानेजर मिस्टर माेहित सिगलले बिध्यार्थीहरूलाई स्ट्डी इन युके, जनवरी इन्टेकका लागि आवश्यक न्युनतम योग्यता, युनिभर्सिटी फर दि क्रीयटीभ आट्सको शिक्षाको गुणस्तर लगायतका बारेमा उपस्थित बिध्यार्थीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रममा विध्यार्थीहरुले स्ट्डी इन युके, पोष्ट स्ट्डी बर्क, युनिभर्सिटीमा पढाई हुने विषय र स्कलरसिपकाे बारेमा प्रश्नोत्तर गरेका थिए । बिज एजुकेसनले समय समयमा बेलायतका उत्कृष्ट विश्वविद्यालयका पदाधिकारीहरुको उपस्थितीमा यस्ता खाल्का इन्फर्मेसन सेसनको आयोजना गर्ने गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे