
काठमाडौँ , २६ श्रावण |नेपाल पञ्चाङ्ग निर्णयक समितिकाअनुसार ९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरुभएर भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने नेपाल पञ्चांक निर्णयक समितिले जनाएको छ ।काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा बिहिवार र गाईजात्रा शुक्रबार दुई दिन लगातर हुने बताएपछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात शुक्रवार नै दुवै परेको भन्दै प्रेस बिज्ञप्ति नै जारी गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे