काठमाडौं ,१८ साउन । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो मंगलबार प्रतितोला ९५ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्यमा भने हिजो भन्दा १० रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे