एजेन्सि । विश्वभर मंकीपक्सको घटना बढ्दै गईरहेको छ । डब्ल्यूएचओका अनुसार मंकीपक्स एउटा दुर्लभ बिरामी हो, जुन मंकीपक्स भाइरसको संक्रमणबाट हुने गर्दछ । मंकीपक्स भाइरस पोक्सभिरिडे परिवारमा पर्ने ओर्थोपोक्सभाइरस वर्गमा पर्छ। अर्थोपोक्सभाइरस जीनसमा भेरोला भाइरस (जसको कारण बिफर हुन्छ), भ्यासिया भाइरस (बिफर पोक्स खोपमा प्रयोग गरिन्छ) र काउपोक्स भाइरस पनि समावेश छ।
रोग तथा नियन्त्रण रोकथाम केन्द्र (सीडीसी) का अनुसार मानिसमा मंकीपक्सको लक्षण बिफरको जस्तै हुन्छ तर हल्का हुन्छ र संक्रमण भएको ७–१४ दिनपछि ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान सुरु हुन्छ। यसका सामान्य लक्षणहरूमा ज्वरो, चिसो, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकान र सुन्निएको लिम्फ ग्रन्थिहरू पर्छन्।
मंकीपक्सबाट कसरी बच्ने ?
के नगर्ने
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे